- सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको हुम्ला शाखा र डिपोबाट नेपालीहरुको महान चाड वडा दशै र तिहारको अवसरमा सहुलियतमा चामल र तेल बिक्री गरिने भएको छ । यसका लागि बुधबार बसेको जिल्ला खाद्य ब्यवस्था समितिको बैठकले सहुलियतमा चामल र तेल सर्वसाधारणका लागि बिक्री गर्ने निर्णय गरेको हो ।
असोज ६ गतेबाट दशै तिहारका लागि सहुलियत मुल्यमा चालम र तेल बिक्री बितरण सुरु गरिने लिमीटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नविन आचार्यले बताए । उनले चाडवाड लक्षित गरेर लिमीटेडले सहुलियतमा चामल र तेल बिक्री गर्न लागेको बताए । यसमा शाखाबाट चामल प्रतिकेजी पाँच रुपियाँ छुट हुने छ भने तेलमा भने प्रति लिटर सात रुपियाँ सर्वसाधारणले छुट पाउने छन् । शाखाबाट चार हजार क्वीन्टल चामल र छ हजार ३५८ लिटर तेल सहुलियतमा बिक्री गरिने छ । चामल भने पोषण तत्व मिसिएको बिक्री गरिने छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाको लागि सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाका लागि श्रीनगर डिपोबाट पाँच पाँच सय क्वीन्टल चामल छुटमा बिक्री गरिनेछ । बैठक जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको अध्यक्षमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, कृषि बिकास कार्यालयका प्रमुख बखत बहादुर खड्का र सदस्य सचिव आचार्यको सहभागिता रहेको थियो । साथै आमन्त्रीतमा जिल्ला राजनीति दलहरुको पनि उपस्थिती रहेको थियो ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
शैक्षिक सुधारका लागि बार्षिक परिक्षा गाउँपालिकास्तरमा सञ्चालन गरिदै
सि.टा : समाचारदाता
हुम्ला मङ्सिर १९ गते । समग्र विद्यालय शिक्षाको नतिजा सुधार गर्नका लागि बार्षिक परिक्षालाई गाउँपालिका स्तरमा सञ्चालन गर्न लागिएको छ । गत...
नाम्खा र चंखेलीमा थपिए मतदान स्थल
सि.टा समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि नाम्खा र चंखेली गाउँपालिका नयाँ मतदान स्थल थपिएका छन ।...
गल्फागार्ड श्रीनगर सडकको स्तरोन्नती कार्य सुरु
सि.टा. समाचारदाता
सिमकोट ।डढ अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दश वर्षपछि...
पानीको मुलमा धारा निर्माण गरेपछि स्थानीयलाई सहज
सि.टा. समाचारदाता
सिमकोट । मुलबाट बग्दै आएको पानीका लागि धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको छ । यसअघिको सो पानी भर्न असजिलो र समय लाग्नुका...
अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा र अण्डा सहयोग
सि.टा. समाचारदाता
सिमकोट । गाउँपालिका–५ का अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा र अण्डा सहयोग गरिएको छ । र्याली गरेर मानिस जम्मा पारेर अन्तराष्ट्रिय अपाङ्गता दिवस...
यसवर्ष हिउँद मौसम वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
सि.टा. समाचारदाता
सिमकोट । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम...
निशुल्क लोक सेवा परिक्षा तयारी कक्षा सञ्चालन हुने
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा लोक सेवा तयारी कक्षा निशुल्क रुपमा सञ्चालन हुने भएको छ । हुम्लाका बेरोजगार शिक्षित युवाहरुलाई लोक सेवा आयोगको...
नाम्खा र चंखेली गाउँपालिकामा थपिए मतदान स्थल