सि.टा. समाचारदाता
सिमकोट । केही दिन अघिको भारी बर्षाका कारण बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता गृह मन्त्रालयले जनाएको छ ।
समाचार
ताजा खबर
शैक्षिक सुधारका लागि बार्षिक परिक्षा गाउँपालिकास्तरमा सञ्चालन गरिदै
सि.टा : समाचारदाता
हुम्ला मङ्सिर १९ गते । समग्र विद्यालय शिक्षाको नतिजा सुधार गर्नका लागि बार्षिक परिक्षालाई गाउँपालिका स्तरमा सञ्चालन गर्न लागिएको छ । गत...
नाम्खा र चंखेलीमा थपिए मतदान स्थल
सि.टा समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि नाम्खा र चंखेली गाउँपालिका नयाँ मतदान स्थल थपिएका छन ।...
गल्फागार्ड श्रीनगर सडकको स्तरोन्नती कार्य सुरु
सि.टा. समाचारदाता
सिमकोट ।डढ अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दश वर्षपछि...
पानीको मुलमा धारा निर्माण गरेपछि स्थानीयलाई सहज
सि.टा. समाचारदाता
सिमकोट । मुलबाट बग्दै आएको पानीका लागि धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको छ । यसअघिको सो पानी भर्न असजिलो र समय लाग्नुका...
अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा र अण्डा सहयोग
सि.टा. समाचारदाता
सिमकोट । गाउँपालिका–५ का अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा र अण्डा सहयोग गरिएको छ । र्याली गरेर मानिस जम्मा पारेर अन्तराष्ट्रिय अपाङ्गता दिवस...
यसवर्ष हिउँद मौसम वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
सि.टा. समाचारदाता
सिमकोट । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम...
निशुल्क लोक सेवा परिक्षा तयारी कक्षा सञ्चालन हुने
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा लोक सेवा तयारी कक्षा निशुल्क रुपमा सञ्चालन हुने भएको छ । हुम्लाका बेरोजगार शिक्षित युवाहरुलाई लोक सेवा आयोगको...
नाम्खा र चंखेली गाउँपालिकामा थपिए मतदान स्थल