सि.टा समचारदाता
नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला शुरु भएको थियो ।
भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।
भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
शैक्षिक सुधारका लागि बार्षिक परिक्षा गाउँपालिकास्तरमा सञ्चालन गरिदै
सि.टा : समाचारदाता
हुम्ला मङ्सिर १९ गते । समग्र विद्यालय शिक्षाको नतिजा सुधार गर्नका लागि बार्षिक परिक्षालाई गाउँपालिका स्तरमा सञ्चालन गर्न लागिएको छ । गत...
नाम्खा र चंखेलीमा थपिए मतदान स्थल
सि.टा समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्बाचनका लागि नाम्खा र चंखेली गाउँपालिका नयाँ मतदान स्थल थपिएका छन ।...
गल्फागार्ड श्रीनगर सडकको स्तरोन्नती कार्य सुरु
सि.टा. समाचारदाता
सिमकोट ।डढ अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागार्डदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । सडकको ट्रयाक खुलाएको दश वर्षपछि...
पानीको मुलमा धारा निर्माण गरेपछि स्थानीयलाई सहज
सि.टा. समाचारदाता
सिमकोट । मुलबाट बग्दै आएको पानीका लागि धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको छ । यसअघिको सो पानी भर्न असजिलो र समय लाग्नुका...
अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा र अण्डा सहयोग
सि.टा. समाचारदाता
सिमकोट । गाउँपालिका–५ का अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा र अण्डा सहयोग गरिएको छ । र्याली गरेर मानिस जम्मा पारेर अन्तराष्ट्रिय अपाङ्गता दिवस...
यसवर्ष हिउँद मौसम वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
सि.टा. समाचारदाता
सिमकोट । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम...
निशुल्क लोक सेवा परिक्षा तयारी कक्षा सञ्चालन हुने
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा लोक सेवा तयारी कक्षा निशुल्क रुपमा सञ्चालन हुने भएको छ । हुम्लाका बेरोजगार शिक्षित युवाहरुलाई लोक सेवा आयोगको...
नाम्खा र चंखेली गाउँपालिकामा थपिए मतदान स्थल