सि.टा. समाचारदाता
सिमकोट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता गरेको छ । मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र अनिवार्य रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई ताकेता गरेको हो। मंगलवार पत्रमार्फत सबै मन्त्रालय, संवैधानिक निकायहरू तथा सात वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यो निर्देशन दिइएको हो ।
समाचार
ताजा खबर
निशुल्क स्वास्थ्य शिबिर पहिलो दिन १२५ जना बिरामीको उपचार
सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा सञ्चालन भएको पहिलो दिनको निशुल्क एकिकृत स्वास्थ्य शिबिरमा १२५ जनाको उपचार भएको छ । स्वास्थ्य सेवा...
सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने
सि.टा. समाचारदाता
सिमकोट । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
नेपाल बीमा प्रधिकरणले...
एकिकृत स्वास्थ्य शिबिरमा उपचार ( फोटो फिचर )
सि.टा. समाचारदाता
सिमकोट । बिहान एघार बजेबाट सुरु भएको एकिकृत स्वास्थ्य शिबिर जारी रहेको छ ।
तीन जना चिकीत्सकहरुले फरक फरक किसिमले उपचार गरि रहेका हुन...
खार्पुनाथ गाउँपालिका स्तरीय निशुल्क स्वास्थ्य शिबिर सुचारु
सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा उक्त...
तत्कालीन नेकपा माओवादी केन्द्रका वडा कमिटी सचिव रावल काँग्रेस प्रवेश
सि.टा. समाचारदाता
सिमकोट । तत्कालीन नेकपा माओवादी केन्द्रको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ को वडा कमिटीका सचिव शंक रावल नेपाली काँग्रेस प्रवेश गरेका छन ।...
खार्पुनाथ गाउँपालिका स्तरीय निशुल्क स्वास्थ्य शिबिर आजबाट हुँदै
सि.टा. समाचारदाता
सिमकोट । निशुल्क स्वास्थ्य शिबिर आजबाट सुरु हुने भएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा उक्त शिबिर हुन लागेको...
खार्पुनाथ गाउँपालिका स्तरीय निशुल्क स्वास्थ्य शिबिर आजबाट हुँदै
सि.टा. समाचारदाता
सिमकोट । निशुल्क स्वास्थ्य शिबिर आजबाट सुरु हुने भएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा उक्त हुन लागेको हो...
करार कर्मचारीलाई पनि महँगी भत्ता
सि.टा. समाचारदाता
सिमकोट । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता दिन आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै...