सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसका जयपती रोकाया निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसका रोकायाले ८ हजार ७ सय ९६ मत प्राप्त गरेर विजयी हुनु भएको हो । भने नेपाल कम्युनिष्ट पार्टीका प्रतिष्प्रधि डाक्टर दिपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत प्राप्त गर्नु भएको छ । जयपती रोकायाले डाक्टर रोकायालाई १५ सय ५४ मतले पछि पार्दै विजयी हुनु भएको छ ।
यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३ सय ३१, रास्वपाका टासी ल्हाजोमले एक हजार ६४, प्रलोपाका जटिल कार्कीले २ सय ४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले एक सय २८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले एक सय २४ मत प्राप्त गर्नु भएको छ । हुम्लाका ६४ मतदान केन्द्रबाट २२ हजार ४ सय ६७ मत खसेको थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...
समस्यै समस्यामा बस्नु परि रहेको हिल्सावासीको गुनासो
सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको...
एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
एनटिसीले आफ्नो...
कर्तव्यको कठोरताबीच संस्कृतिको स्पर्श : सिमकोटमा प्रहरीद्वारा भावुक साँस्कृतिक कार्यक्रम सम्पन्न
सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न...
हिमाली शिक्षा र विकास हेड नेपालको सुविधासम्पन्न भवन उद्घाटन
सि.टा समाचारदाता
सिमकाेट । हुम्लाको सिमकोटमा हिमाली शिक्षा र विकास हेड नेपालको १५औं वार्षिकोत्सवको अवसरमा नयाँ भवन उद्घाटन गरिएको छ। एक कार्यक्रमबीच...
कर्णाली किड्स कपको उपाधी सुर्योदय माबिलाइ
सि.टा समाचारदाता
हुम्ला । किड्स कपको उपाधी सुर्योदय माबिलाइ
कर्णाली किड्स कप २०८३ को उपाधी अदानचुली गाउँपालिकाको सुर्योदय माध्यामिक विद्यालयले हात पारेको छ ।
शुक्रबार सम्पन्न...
गाउँपालिका स्तरीय प्रतियोगितामा बालमन्दिर पहिलो
सि.टा.समाचारदाता
सिमकोट । गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि पहिलो भएको छ । सहभागी सात वटा विद्यालय मध्य सवै भन्दा वढी अंङ्क...
खार्पुनाथका दुईवटा विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपाल को संयुक्त...