सि.टा. समाचारदाता
सिमकोट । कातिक २ गते प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने सुनको मुल्य नयाँ रेकर्ड तय भएको छ । एक लाख ६४ हजार चार सय मुल्य पुगेपछि नयाँ रकर्ड रहेको हो ।
नेपाली बजारमा सुनको मूल्यले निरन्तर उकालो कायम राखेको छ । उकालो लागे सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार सुनको मूल्य आज प्रतितोला दुई हजार रुपियाँले वृद्धि भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ। बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।
विजनेश
ताजा खबर
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...
आईतबार केही प्रदेशमा भारी वर्षको संभावना सर्तकता अपनाउन आग्रह
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी...
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...
शनिवार भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...