सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका दुई वटा नाम्खा र सिमकोट गाउँपालिकाका किसानले उत्पादन गरेको पच्चीस हजार भन्दा बढी केजी स्याउ ढुवानी अनुदानमा निकासी भएको छ । जिल्लामा उत्पादन भएको स्याउको बजारीकरण र प्रर्बद्धन गर्नका लागि परियोजनाले ढुवानीमा अनुदानको ब्यवस्था गरेको हो । हालसम्म जम्मा पच्चीस हजार ९४२ केजी स्याउ जिल्लाबाट निकासी भएको छ । यस वर्ष परियोजनाको पचास प्रतिशत ढुवानी अनुदानमा पैदल मार्गबाट स्याउ ढुवानी गर्ने कार्य सुरु भएको परियोजनाका नायक प्राविधिक सहायक बिष्णुभक्त जैसीले बताए । उनले हालसम्म एक हजार ८५३ कार्टुन स्याउ निकासी भएको बताए । एउटा कार्टुनमा चौध केजी स्याउका दाना हुने गर्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई हुम्लाको पचास प्रतिशत ढुवानी अनुदानमा जिल्लामा उत्पादन भएका स्याउ निकासी सुरु भएको छ । निकासी हुने क्रम जारी रहेको कारण यो परिमाणमा बृद्धि हुनेछ । यो स्याउ सिमकोट र नाम्खा गाउँपालिका किसानबाट ब्यापारीले खरिद गरेर निकासी गरिएको हो । परियोजनाले जिल्ला दर रेट अनुसार प्रतिकेजी स्याउँमा पचार प्रतिशत अनुदानको ब्यवस्था दिनेछ । जिल्लाबाट सुर्खेत र नेपालगंजसम्म निकासी भएको स्याउँलाई ढुवानी अनुदान दिने गरिएको छ । चालु आर्थिक वर्षमा परियोजनाले नौ लाख रुपियाँ ढुवानी अनुदान दिनेछ । त्यसैगरि स्याउका दाना प्याक गर्नका लागि पचासी प्रतिशत अनुदानमा कार्टुन पनि किसानलाई उपलब्ध गराईएको छ । जसमा एउटा कार्टुनको मुल्य किसानले पैतीस रुपियाँ तिर्नु पर्नेछ । जिल्लामा उत्पादन भएको स्याउको बजारीकरणका लागि परियोजनाले ढुवानीमा अनुदानको ब्यवस्था गरेको हो ।
विजनेश
ताजा खबर
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...
सिमकोटमा अनिश्चितकालीन बिधुत आपुर्ती बन्द
सि.टा. समाचारदाता
हुम्ला भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा बुधबारबाट बिधुत आपुर्ती कार्य बन्द गरेको छ । विद्युत् उत्पादन...
आज राती यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ...
लामाखोल्सी गाउँवासीको घरघरमा खानेपानीका धारा
सि.टा. समाचारदाता
सिमकोट । वर्षौंदेखि नाम्खा गाउँपालिका– ३ को लामाखोल्सी गाउँवासीका घरघरमा खानेपानीका धारा जडान गरिएका छन् । खोलाको पानी पिउन बाध्य स्थानीयको घरघरमै शुद्ध...
पहिलो सन्तान जन्माउने चाहानालाई भोटकोशी बाढीले खोस्यो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीबाट हालसम्म सम्पर्क बिहीन खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँ जनक बुढा र अनिता रावत पहिलो सन्ताज जन्माउने चाहाना...