सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका– ७ को धारापोरी गाउँको ठाडो ढुङ्गामा बिहीबार पून सुख्खा पहिरो गएको छ । एक्कासली माथिबाट पून सुख्खा पहिरो खसेपछि सडक भत्किदा यातायात सेवा पुर्ण रुपमा अवरुद्ध भएको हो ।
उक्त सडक खण्डमा काम हेर्दै आएका निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र रावतले पहिले पहिरो गएको स्थानमा तीस मिटर पहिरो पन्छाएर सडक सफा गर्दै गरेको अवस्थामा सडकको पुर्व पट्टी पून सुख्खा पहिरो आएर सडकको मर्मत कार्य रोकिएको बताए । पून पहिरो आएपछि काम समेत रोकिएको छ । यसअघि सडकमा माथिबाट आएको सुख्खा पहिरो कारण दुई सय मिटर सडक पुरिएको कारण यातायात सेवा पुर्ण रुपमा बन्द हुँदै आएको छ । पहिरोको कारण सडक अबरुद भएपछि सिमकोटबाट गएका यातायातका साधन चारटाँगेसम्म पुगेर सिमकोट फिर्ता हुने गरेका छन् भने हिल्साबाट आएका गाडी धारापोरी गाउँको माथिसम्म आउने गरेरका छन् । पहिरोले अबरुद्ध भएको सडकमा मानिस आउजाउ गर्न नसक्ने भएको कारण पैदल यात्रुहरु र खच्चड सवै चौगानफया गाउँ भएर जाने गरेका छन् । सो क्षेत्रको सडकमा दुई सय मिटर लम्वाई र डेढ सय मिटर माथिबाट सुख्खा पहिरो खसेको छ । पहिरोले तीन वटा बिधुतका पोलहरु ढालेको कारण बिधुत सेवा अबरुद्ध भएको छ । त्यसैगरि धारोपोरी गाउँका लागि खानेपानीको पाईपलाईन समेत पहिरोले बगाएको कारण पानीको समस्या सुरु भएको छ । सो खण्डको सडकमा हाल हिल्सा सिमकोट सडक आयोजनाको लगानीमा दाप्चा आरएन जेभी हेटौडाले निर्माण कार्य जारी राखेको थियो । सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण कार्य समेत रोकिएको छ । सो खण्डको सडकको निर्माण कार्य आगामी पुस मसान्तसम्म सम्पन्न गरि सक्नु पर्छ । यसका लागि आयोजनाले आठ करोड रुपियाँ लागत लाग्ने गरि निर्माण कम्पनीसं सम्झौता गरेको थियो । पहिरो गएपछि निर्धारित मितिमा सडकको निर्माण कार्य सम्पन्न हुने कार्य समेत अन्यौलमा परेको छ । त्यसैगरि पहिरोले चौगानफया गाउँ जाने बाटो र मान बहादुर शाहीको घर समेत जोखिममा परेको छ । यसअघि गत आईतबार गएको थियो । त्यसयता यातायात सेवा अबरुद हुँदै आएको छ ।
समाचार
ताजा खबर
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
पच्चिस हजार दरबन्दी कटौती
सि.टा. समाचारदाता
सिमकोट । सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका २२ वटा मन्त्रालय घटाएर १८ वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने...
स्थानीयको सहमतिपछि भित्री सडक निर्माण कार्य धमाधम
सि.टा. समाचारदाता
सिमकोट । स्थानीय बासिन्दाहरुले ब्यक्तिगत जग्गा दिने र सडक निर्माण स्थलमा पर्ने घर भत्काउने सहमति गरेपछि भित्री सडकको निर्माण कार्यले...
हुम्लाका ११ विपन्न तथा दलित परिवारलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री हस्तान्तरण
सि.टा समाचारदाता
सिमकोट । बिकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि गरिब, दुःखी तथा विपन्न वर्गका परिवारलाई विभिन्न प्रकारका मानवीय सहयोग गर्दै आएका...
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई लागू गरेको छ। ।
प्रदेश सरकारको...
हिल्सामा चीनले कोरोनाको बेला सहयोग गरेको सेनिटाईजर बेवारिसे
सि.टा.समाचारदाता
सिमकोट। २०७७ सालमा कोरोनाका बेला चीनले हुम्ला जिल्लालाई सहयोग गरेको सेनिटाईजर हिल्सामा बेवारिसे अवस्था रहेको छ । चीनले सहयोग गरेपछि स्वास्थ्य...
चार महिनाका लागि भारतद्धारा चिनी निर्णातका लागि प्रबितन्ध तर नेपालमा असर नपर्ने
सि.टा. समाचारदाता
सिमकोट । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको...
छानविनको दायरामा तीस हजार भन्दा वढी पदाधिकारी
सि.टा. समाचारदाता
सिमकोट । मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन...
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
पच्चिस हजार दरबन्दी कटौती
सि.टा. समाचारदाता
सिमकोट । सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका २२ वटा मन्त्रालय घटाएर १८ वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने...
स्थानीयको सहमतिपछि भित्री सडक निर्माण कार्य धमाधम
सि.टा. समाचारदाता
सिमकोट । स्थानीय बासिन्दाहरुले ब्यक्तिगत जग्गा दिने र सडक निर्माण स्थलमा पर्ने घर भत्काउने सहमति गरेपछि भित्री सडकको निर्माण कार्यले...
हुम्लाका ११ विपन्न तथा दलित परिवारलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री...