सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदका लागि मङ्सीर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली काँग्रेसले हर्सोउल्लासका साथ उम्मेदवारी दर्ता गर्ने कार्य गरेको छ । गाउँपालिका स्तरको पार्टी कार्यालयहरुबाट बाजाघाजा सहित उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो ।
उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसले सबिता बुढाको उम्मेदवारी मुख्य निर्वाचन कार्यालयमा दर्ता गरेको हो । जसमा उम्मेदवार दर्ता गर्ने दिनमा जिल्लाका ठुला दलहरु मध्य नेपाली काँग्रेसले सबै भन्दा अगाडी आफ्नो उम्मेदवारी मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्ने कार्य भएको थियो । मनोनय दर्ताको दुई दिन अगाडी बसेको सर्बदलीय बैठकले ठुला दल अनुसार उम्मेदवारी दर्ता गर्ने कार्य गर्ने सहमति अनुसार सो काम भएको हो ।
यसअघि नेपाली काँग्रेसले गाउँपालिका केन्द्र सर्केगार्डको मिलन चोकबाट बाजाघाजा सहित र्याली निकाले मुख्य निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवार दर्ता गर्ने कार्य भएको हो । काँगेस पार्टी सभापति मोहन बिक्रम सिंह, पुर्वपार्टी सभापति जयपति रोकाया, संविधान सभासदस्य रिता शाहीको नेतृत्वमा उम्मेदवार दर्ता गर्ने कार्य भएको थियो । दर्ता कार्यक्रममा काँग्रेसका सात वटै गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...
सिमकोटमा अनिश्चितकालीन बिधुत आपुर्ती बन्द
सि.टा. समाचारदाता
हुम्ला भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा बुधबारबाट बिधुत आपुर्ती कार्य बन्द गरेको छ । विद्युत् उत्पादन...
आज राती यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ...
लामाखोल्सी गाउँवासीको घरघरमा खानेपानीका धारा
सि.टा. समाचारदाता
सिमकोट । वर्षौंदेखि नाम्खा गाउँपालिका– ३ को लामाखोल्सी गाउँवासीका घरघरमा खानेपानीका धारा जडान गरिएका छन् । खोलाको पानी पिउन बाध्य स्थानीयको घरघरमै शुद्ध...
पहिलो सन्तान जन्माउने चाहानालाई भोटकोशी बाढीले खोस्यो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीबाट हालसम्म सम्पर्क बिहीन खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँ जनक बुढा र अनिता रावत पहिलो सन्ताज जन्माउने चाहाना...