सि.टा.समाचारदाता
सिमकोट । पुथाउत्तरगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा घर्ती निर्विरोध भएका छन् । रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं.२ को उप निर्वाचनमा माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन
माओवादीका अनुसार वडा अध्यक्ष पदमा जगत घर्ती (काजु) निर्वाचित भएका हुन् । निर्वाचन आयोगले मंसिर २ गते गरको मनोनयनमा १६ गते मतदान हुँदैछ ।
















