सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने उपनिर्वाचनका बेला सत्तारुढ दलका केन्द्रीय स्तरका नेताहरुबिच भेटघाट हुनु संयोग मात्र भएको र त्यो भेट गठबन्धन गर्नका लागि नभएको कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । सो उपनिर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने भन्ने हल्ला आएपछि नेता शाहीले आफ्नो प्रतिकृया यसरी दिएका हुन । नेपाली काँग्रेसले कसैसंग समिकरणको कुरा पनि नउठाएको नेपाली काँग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीले बताएका छन् । सत्ता गठबन्धन दलहरुबिच सर्केगार्ड उपनिर्वाचनलाई लिएर कुनै पनि कुराकानी समेत नभएको बताउदै बाहिर आएको हल्ला बेकार भएको कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका शाहीले सो प्रतिकृया दिएका छन् । निर्वाचन नजिकिदै छ, एमालेका नेताहरुसंग कुनै कुराकानी नभएको तर बाहिर गठनबन्धन गर्ने भए भनेर हल्ला फैलाउन र मिडियामा आउन आपत्तीको बिषय भएको उनले बताए । काँग्रेस सहमहामन्त्री उपनिर्वाचनका लागि कर्णाली प्रदेशको कमाण्डर समेत भएकोले सर्केगार्ड आएको बेला केन्द्रमा सत्ता गठबन्धन दलका नेताहरु बिच भेटघाट, कुराकानी हुनु र फोटो खिचाउन कुनै आश्चार्यको विषय नभएको उनले बताए । अहिले पनि काँग्रेस सर्केगार्डमा पहिलो पार्टी भएको कारण निर्वाचनमा पार्टी एक्लै अगाडी बढी रहेको उनले बताए । बुधबार बिहान काँग्रेस सहमहामन्त्री जीवन परियार हुम आएको बेला नेपाली काँग्रेसका केन्द्रीय स्तरका नेताहरु भेट भएपछि बिशेष गरि नेकपा माओवादी केन्द्र गठबन्धनको आशंका गरेका टिप्पणीहरु आएका छन् । यसलाई आधार मानेर केही सञ्चार माध्यमले समेत काँग्रेस एमाले गठनबन्धन गर्ने कुरा सार्वजनिक गरेका थिए ।
समाचार
ताजा खबर
नेविसंघ हुम्लाको अध्यक्षदेखि प्रतिनिधिसभा सदस्यसम्म पुग्दा जयपति रोकाया यात्रा
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित जयपति रोकाया राजनीति जीवन यात्रा पदमै रहेर अगाडी बढेको छ । जातिय र भेगीय राजनीति...
आज रातीबाट निर्वाचन आचार संहिता हट्ने
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ ।
आयोगका अनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य...
समानुपातिक मततर्फ काँग्रेस पहिलो
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भई रहँदा नेपाली काँग्रेस पहिलो भएको छ । जिल्लाका सात वटा गाउँपालिका र एउटा अस्थायी...
हुम्लामा समानुपातिक मतगणना गर्दा काँग्रेस अग्र स्थानमा
सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मत गणना भई रहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ । जिल्लाका छ वटा गाउँपालिका र एउटा अस्थायी...
प्रत्यक्षतर्फ हुम्लामा एक दशमलव पचासी प्रतिशत मत बदर
सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यतर्फको बदर मत निक्कै न्यून देखिएको छ । निर्वाचनका लागि खसेको मत गणना गर्दा बदर मतको प्रतिशत...
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकायाले पाए प्रमाण पत्र
सि.टा.समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वातिच हुनु भएका जयपति रोकायालाई प्रमाण पत्र बुझाउने कार्य भएको छ । निर्वाचित भएको प्रमाण पत्र...
नेपाली कांग्रेसका रोकाया विजयी
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसका जयपती रोकाया निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसका रोकायाले ८ हजार...
हुम्लामा ५७५ मतले काँग्रेसका रोकाया अगाडी
सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना कार्य जारी काँग्रेस उम्मेदवार जयपति रोकायाले मतान्त्तर फराकिलो पार्दै गएका छन् । पाँच वटा र सिमकोट...