सि.टा. समाचारदाता
सिमकोट । हालसम्म दुई हजार एक सय मतदाताले मदतान कार्य गरेका छन् । सर्केगार्ड गाउँपलिकाको उपनिर्वाचनको मतदान कार्य जारी रहेको बेला अहिले एघार बजेसम्म तीस भन्दा बढी प्रतिशत मतदान कार्य सम्पन्न भएको छ । सबै मतदान कार्यमा भएको मतदाताले आफ्नो मतदान कार्य गरेका हुन । कुम मतदाता मध्य दुई हजार एक सय जनाले अहिले एघार बजेसम्म मतदान कार्य गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । सर्केगार्डमा कुल छ हजार ८१० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या बाह्र वटा मतदान स्थल र तेह्र बटा मतदान केन्द्रको गरेर हो । मतदान कार्य जारी रहेको छ । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् । सबै मतदान केन्द्रमा गरि छ हजार ८१० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...
सिमकोटमा अनिश्चितकालीन बिधुत आपुर्ती बन्द
सि.टा. समाचारदाता
हुम्ला भदौ १७ गते । स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत् वितरण केन्द्रले सिमकोटमा बुधबारबाट बिधुत आपुर्ती कार्य बन्द गरेको छ । विद्युत् उत्पादन...
आज राती यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ...
लामाखोल्सी गाउँवासीको घरघरमा खानेपानीका धारा
सि.टा. समाचारदाता
सिमकोट । वर्षौंदेखि नाम्खा गाउँपालिका– ३ को लामाखोल्सी गाउँवासीका घरघरमा खानेपानीका धारा जडान गरिएका छन् । खोलाको पानी पिउन बाध्य स्थानीयको घरघरमै शुद्ध...
पहिलो सन्तान जन्माउने चाहानालाई भोटकोशी बाढीले खोस्यो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीबाट हालसम्म सम्पर्क बिहीन खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँ जनक बुढा र अनिता रावत पहिलो सन्ताज जन्माउने चाहाना...