लोग भण्डारी
सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लामा निमित्त कार्यालय प्रमुखका रुपमा काम गरेका कार्यालय प्रमुख प्रेमबहादुर सिंह जिल्लाबाट सरुवा भएका छन् । साँढे चार वर्ष हुम्ला जिल्लाको स्वास्थ्य सेवा कार्यालयमा काम गरेका उनलाई सरुवा गरिएको हो ।
२०७७ सालमा स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुखका रुपमा उनलाई प्रदेशबाट खटाईएको थियो । उनको सरुवा केही दिन अगाडी भएको भएपनि उनी बिहीबार रमाना बुझेर जिल्लाबाट फिर्ता भएका छन् । उनी पाँचौ तहको भएपनि प्रदेश सरकारका सामाजिक मन्त्रालयले निमित्त रुपमा काम गर्ने गरि हुम्लामा खटाएको थियो । एउटै कार्यालयमा यति लामो अवधिसम्म काम गर्ने क्रममा कार्यालयलाई धेरै कुरा परिवर्तन गर्न सफल भएको उनको भनाई छ । यसका लागि जिल्लाको सवै क्षेत्रबाट सहयोग प्राप्त भएकोमा उनले धन्यवाद समेत दिएका छन् । उनी अब दैलेख जिल्लामा सरुवा भएर जाजैछन् । उनको स्थानमा नयाँ कार्यालय प्रमुख आठौ तहको चिकीत्सक आई सकेकी छन् ।
समाचार
ताजा खबर
सशस्त्र प्रहरीद्धारा नेपाल र चीनबिचका सिमा स्तम्भको अनुगमन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनबिचको सिमानाको समग्र अनुगमन र सिमास्तम्भको रेखदेख गर्ने कार्य भएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी...
नाम्खा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
आर्थिक वर्ष २०८२÷८३ का लागि...
बिहानैबाट कर्णाली करिडोरका खच्चामा सुख्खा पहिरोले सडक अबरुद्ध
सि.टा.समाचारदाता
हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ खच्चामा मङ्गलबार बिहानबाट सडक अबरुद्ध भएको छ । सो क्षेत्रमा सुख्खा...
एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन...
कामको चापले नियत नभई भुलवस आफुले हाजिरी गरेको डाक्टर तिवारीको भनाई
सि.टा. समाचारदाता
हसिमकोट । हाल सामाजिक सञ्चालनमा आएको जसरी आफुले जथाभावी हाजिरी नगरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीले...
हुम्लाका चार वटा विद्यालयलाई एक सय वटा फुटबल सहयोग
स.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा एन्फाको सहयोगमा चार वटा विद्यालयलाई एक सय वटा फुटबल प्रदान गरिएको छ । विद्यालयमा फुटवल कार्यक्रम अन्र्तगत...
रास्वपा हुम्लाको सभापतिमा ऐडी चयन
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्लाको पहिलो जिल्ला भेलाको लक्ष्मण ऐडीको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको छ । एक दिने...
कैलाश मानसरोवरको दर्शनका लागि गएका भारतीय पर्यटकको मृत्यु
सि.टा समाचारदाता
सिमकोट। मानसरोवर कैलासको दर्शन गर्न जानु भएका एक जना भारतीय धार्मिक पर्यटकको मृत्यु भएको छ । रसुवााको केरुङ नाका हुदैं चीनको...