सि.टा. समाचारदाता
सिमकोट । कार्यालयमा इन्टरनेट जडान नभएको कारण कार्यालयमा भएका कामहरु आयोगमा पठाउन र आयोगबाट आउने परिपत्र हेर्न नसकिने अवस्था आएको छ । सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदका लागि मङ्सीर १६ गते हुन लागेको उपनिर्वाचनका लागि स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काम गर्न कठिन भएको हो । उपनिर्वाचनका लागि स्थापना भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालय हिमज्योति मावि सर्केगार्डको नयाँ निर्माण भएको भवनमा स्थापना गरिएको भएपनि त्यहाँ ईन्टरनेट जडान नगरिएको कारण काम गर्न कठिन भई रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आईतबार मनोनयन दर्ताको काम सकिने बित्तिक्कै कार्यालय बन्द गरेर मनोनयन वारे आयोगलाई जानकारी गराउन साँया स्वास्थ्य चौकीको भवनमा रहेको कार्टरमा आएर काम गर्नु परेको थियो । शाखामा गाउँपालिकाले जडान गरेर ईन्टरनेट पनि निक्कै सुस्त गतिको भएको तर पनि जेनतेन काम चलाउनु परेको हो । त्यसैगरि कार्यालयमा प्रिन्ट नभएर बजारमा गएर प्रिन्ट गर्नुपर्ने अवस्था रहेको छ । बिधुतको समेत राम्रो ब्यवस्था नभएको कारण कर्मचारीहरुले समस्या भोग्नु परि रहेको छ । गाउँपालिकाले ब्यवस्था गर्नु पर्ने भएपनि खासै चासो नदिएको कारण समस्या भोग्नु परि रहेको कार्यालयका कर्मचारीहरुले गुनासो सुनाए । यसैगरि कार्यालयमा शौचालयको समेत ब्यवस्था छैन ।
समाचार
ताजा खबर
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ ?
सि.टा. समाचारदाता
सिमकोट । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगले काम अघि बढाउन बाटो...
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...
समस्यै समस्यामा बस्नु परि रहेको हिल्सावासीको गुनासो
सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको...
एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
एनटिसीले आफ्नो...
कर्तव्यको कठोरताबीच संस्कृतिको स्पर्श : सिमकोटमा प्रहरीद्वारा भावुक साँस्कृतिक कार्यक्रम सम्पन्न
सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ...