सि.टा समचारदाता
जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।
नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका- २ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ ।
यस्तै, सोही नागरपालिका- ३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोहथि गृहको भवनमा पनि क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका- १ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए ।
भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिए ।
वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत संकलन भइरहेको जनाइएको छ ।
प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
समाचार
ताजा खबर
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ ?
सि.टा. समाचारदाता
सिमकोट । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगले काम अघि बढाउन बाटो...
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...
समस्यै समस्यामा बस्नु परि रहेको हिल्सावासीको गुनासो
सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको...
एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
एनटिसीले आफ्नो...
कर्तव्यको कठोरताबीच संस्कृतिको स्पर्श : सिमकोटमा प्रहरीद्वारा भावुक साँस्कृतिक कार्यक्रम सम्पन्न
सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ...