- सि.टा समचारदाता
हुम्लामा बिस्व प्राथमिक उपचार दिवस मनाईएको छ । एक कार्यक्रमको आयोजना गरि सो दिवस मनाईएको हो । दिवसको अवसरमा सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको थियो । बिस्व प्राथमिक उपचार सेवा दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा हुम्लाले गाउँपालिकालाई सहयोग उपलब्ध गराएको हो ।
सिमकोट गाउँपालिकाका दुई वटा स्वास्थ्य चौकी ठेहे र डाँडाफया स्वास्थ्य चौकीका प्रदान गर्ने गरि दुई वटा अक्सिजन कन्सन्ट्रेटर सिमकोट गाउँपालिकाले सहयोग गरिएको रेडक्रस सोसाईटी हुम्ला शाखाका सभापति गणेश महतले जानकारी दिए । गाउँ गाउँमा दमका बिरामी बढी हुने तर अक्सिजन कन्सन्ट्रेटर नभएको कारण समस्या भएको पाईएपछि यी सामाग्री सहयोग गरिएको उनले बताए । ती अक्सिजन कन्सन्ट्रेटर सभापति महतले सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीलाई बिस्व प्राथमिक उपचार दिवसको अवसरमा आयोजिक कार्यक्रममा प्रदान गरिएको हो । कार्यक्रममा अध्यक्ष भण्डारीले विपदको बेला प्राथमिक उपचार सबै भन्दा महत्वपुर्ण हुने भएको कारण यो सेवालाई सवैले ध्यान दिएर सेवा प्रदान गर्न आग्रह गरेका थिए । त्यसैगरि अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले प्राथमिक उपचार सेवा दुरदराजमा प्रकोपको समयमा गर्नु आवश्यक रहेको बताउदै चिकीत्सककोमा घाईतेलाई नपुर्याउदासम्म प्राथमिक उपचार सेवा महत्वपुर्ण भएको भनाई राखे । कार्यक्रममा रेडक्रसका सभापति महतले आफ्नो कामै स्वयम सेवक मार्फत प्राथमिक उपचार सेवा प्रदान गर्नु रहेकोले गाउँगाउँमा रेडक्रमकर्मी खटिएर त्यस्तो आपत विपतका बेला सेवा प्रदान गरि रहेको बताए । कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, जिल्ला समन्वय समितिकी सदस्य सरिता रावत लगाएतको उपस्थिती रहेको थियो ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...
चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था
सि.टा. समाचारदाता
सिमकोट । खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको...