- सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको हुम्ला शाखा र डिपोबाट नेपालीहरुको महान चाड वडा दशै र तिहारको अवसरमा सहुलियतमा चामल र तेल बिक्री गरिने भएको छ । यसका लागि बुधबार बसेको जिल्ला खाद्य ब्यवस्था समितिको बैठकले सहुलियतमा चामल र तेल सर्वसाधारणका लागि बिक्री गर्ने निर्णय गरेको हो ।
असोज ६ गतेबाट दशै तिहारका लागि सहुलियत मुल्यमा चालम र तेल बिक्री बितरण सुरु गरिने लिमीटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नविन आचार्यले बताए । उनले चाडवाड लक्षित गरेर लिमीटेडले सहुलियतमा चामल र तेल बिक्री गर्न लागेको बताए । यसमा शाखाबाट चामल प्रतिकेजी पाँच रुपियाँ छुट हुने छ भने तेलमा भने प्रति लिटर सात रुपियाँ सर्वसाधारणले छुट पाउने छन् । शाखाबाट चार हजार क्वीन्टल चामल र छ हजार ३५८ लिटर तेल सहुलियतमा बिक्री गरिने छ । चामल भने पोषण तत्व मिसिएको बिक्री गरिने छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाको लागि सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाका लागि श्रीनगर डिपोबाट पाँच पाँच सय क्वीन्टल चामल छुटमा बिक्री गरिनेछ । बैठक जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको अध्यक्षमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, कृषि बिकास कार्यालयका प्रमुख बखत बहादुर खड्का र सदस्य सचिव आचार्यको सहभागिता रहेको थियो । साथै आमन्त्रीतमा जिल्ला राजनीति दलहरुको पनि उपस्थिती रहेको थियो ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...
ताक्चीको लिमी कर्णालीमा पानीको बहाब घटेपनि यातायात सेवा सुचारु
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि...
महिला बाटो मै सुत्करी
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँकी एक जना गर्भवती महिलाले बाटो मै सुत्केरी हुनु परेको छ । बस्ती भन्दा स्वास्थ्य चौकीको प्रसुती...
सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने...
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...