- सि.टा समाचारदाता
सिमकोट । जटिलता र कठिनाईहरुलाई संविधान संशोधन मार्फत जनताका गुनासाहरु सम्वोधन गरिनु पर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिने क्रममा काँग्रेस नेता समेत रहेका शाहीले सो कुरा बताएका हुन ।
आफ्नो सन्देशमा सविधान दिवस–२०८१ तथा राष्ट्रिय दिवसको पूनित अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै संविधान सभामार्फत् नेपालको संविधान जारी गर्ने नेपाली जनताको सदियौं देखिको सपनालाई सार्थक तुल्याउन अमूल्य जीवन अर्पित गर्नु हुनु महान ज्ञात–अज्ञात सहिद र घाइते तथा अपाङ्गहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
त्यसैगरि सन्देशमा उनले आजको दिनले नेपाली जनताको लामो प्रयास एवम् ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द,मधेस आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका बासिन्दाहरुको संघर्षबाट प्राप्त सङ्घीयता, धर्म निरपेक्षता,सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका उपलब्धिहरुको संस्थागत विकासका साथै संविधानमा व्यवस्था भएका नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकारसहित सामाजिक न्याय र समृद्धिको सपनालाईसमेत सुनिश्चितता गर्न सबैलाइ प्रेरणा मिलोस भनेर कामना पनि गरेका छन् । नेपालको संविधानको हस्ताक्षरकर्ता मध्येको एक जना सदस्य भएको नाताले नेपाली जनतामाझ तत्कालीन समयमा उत्कृष्ट संविधान जारी गरेकै हौं तरपनि, समयको परिवर्तनसंगै जनता माझ नविन इच्छा र चाहनाहरूको विकासक्रम हुने हुँदा संविधान संशोधन हुनु पर्ने आवाजहरू सुनिन थालेकोले त्यसलाई सम्बोधन गर्न आवश्यक रहेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन । उनले संविधान अपरिवर्तनीय दस्ताबेज होइन् संविधानमा भएका केही कानूनी प्रावधानहरूलाई समयानुकूल परिष्कृत गर्दै जानु पर्ने अर्थात् संशोधन गर्नु पर्ने राष्ट्रिय आवश्यकता देखिएको सन्दर्वमा नेपाली कांग्रेस र एमाले दुई ठूला दलहरूको सहकार्यमा गठन भएको दुइ तिहाईको सरकारलाई संविधान कार्यान्वयनमा देखिएका अबरोध, जटिलता एवम् कठिनाईलाई संविधान संशोधनमार्फत् हटाएर जनताका गुनासाहरू संवोधन गर्न तथा मूल कार्यभार पुरा गर्नु पर्ने सन्देशमा पुर्बमुख्यमन्त्री शाहीले उल्लेख गरेका छन ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...
शनिवार भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
स्मार्ट बोर्डबाट पठनपाठन सुरुवातले प्रभावकारी सिकाई हुने बिस्वास
सि.टा.समाचारदाता
सिमकोट । विद्यालयमा स्मार्ट बोर्डमा पठनपाठनले शिक्षण सिंकाई प्रभावकारी देखिएको छ । प्राप्त भएका स्मार्ट बोर्डमा विद्यालयहरुले पठनपाठन सुरुवात गरेपछि बिधार्थीको त्यसमा आर्कषण बढ्नुका...
प्रहरीद्धारा नहरमा जमेको लेदो हटाएप्छि अबरुद्ध बिधुत सुचारु
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को तुम्कोटमा अबरुद्ध भएको बिधुत सेवा सुचारु भएको छ । सो बिधुत आयोजनाको नहरमा...
पन्द्र वर्ष मुनीका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध
सि.टा. समाचारदाता
सिमकोट । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत...
मनसुनी प्रभाव कायम, भारी वर्षाको सम्भावना
सि.टा। समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...