- सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा सञ्चालन भएको आँखा शिबिरमा ५८३ जनाले उपचार गर्न पाएका छन् । दुई दिनसम्म सञ्चालन भएको शिबिरमा ती आँखाका बिरामीहरुको उपचार भएको हो ।
आँखा शिबिरमा ५८३ जना बिरामीको आँखाको उपचार गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा हुम्लाका सभापति गणेश महतले बताए । त्यसमा २९८ जना महिला र २८५ जना पुरुषको उपचार भएको हो । जिल्लामा ३८ जना बिरामीको शल्यक्रिया गरिएको छ । दुई दिनसम्म सञ्चालन भएको आँखा शिबिरमा मोति बिन्दुका बिरामीको चिकीत्सकद्धारा शल्यक्रिया गरिएको हो । आँखाको बिरामीहरुको मोति बिन्दुको शल्यक्रिया भएकोमा २२ महिला र १८ जना पुरुष रहेका छन् । शिबिर हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्याति संघ काठमाडौं, आई केयर फाउण्डेसन काठमाडौं र सि.वि.एम. सुर्खेतको आर्थिक तथा प्राविधिकि सहयोग नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाको आयोजना सञ्चालन भएको हो । शिबिर सञ्चालनमा लागि सात जनाको चिकीत्सक सहित जिल्लामा आएको थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...
आईतबार केही प्रदेशमा भारी वर्षको संभावना सर्तकता अपनाउन आग्रह
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी...
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...