सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले सोमवार असोज ७ गते आफ्नो बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ । आर्थिक वर्ष ०८०।०८१ म गाउँपालिकाद्धारा प्रदान गरिएका सबै प्रकारका सेवाहरु माथि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । गाउँपालिकाका पाँच वटै विषयगत समिति अन्र्तगत सेवाग्राहीका लागि प्रदान गरिएका सेवाहरु माथि सर्वसाधारणसंग जानकारी गराउने उद्धेश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो । सोमबार बिहान ११ वजे जिल्ला समन्वय समितिमा यो कार्यक्रम आयोजना गरिने र यसका लागि गाउँपालिकाका आठ वटै वडाका सर्वसाधारणलाई उपस्थितीका लागि अनुरोध समेत गाउँपालिकाले गरेको छ । सो कार्यक्रममा सेवाग्राहीले प्रत्यक्ष रुपमा गाउँपालिका अध्यक्षदेखि प्रशासकीय अधिकृत, फाँट प्रमुख, कर्मचारी जो संग पनि जिज्ञासा राख्ने ब्यवस्था गरिएको छ । कार्यक्रममा सहभागीहरुले आफ्ना गुनासा, जिज्ञासा, सुझाव समेत राख्न सक्नेछन् ।
समाचार प्रमुख समाचार
ताजा खबर
कर्णालीको पाँचौं मुख्यमन्त्रीमा शाही नियुक्त
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीलाई नियुक्त गरिएको छ । मंगलवार बेलुका मुख्यमन्त्रीमा आफ्ना दावी पेश गरेका शाहीलाई प्रदेश...
पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च न्यून
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको...
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...
आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा....
यी प्रदेशमा आज भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...