सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय कार्यक्रम अनुसार सिमकोट गाउँपालिकामा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयबाट भिटामिन बुझ्नेर वडामा पुर्याएपछि भिटामिन र जुकाको औषधी खुवाउने कार्य सुरु भएको हो ।
गाउँपालिकाका आठ वटै वडामा शुक्रबारबाट भिटामिन ए र जुकाको औषधी खुवाउने कार्य सुरु भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । यसका लागि वडा स्तरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु खटिएर यो काम गरि रहेको उनले बताए । सिमकोट गाउँपालिकाले वडा नम्बर १ मा ४६ जना, २ मा ११२ जना, ३ मा २८, ४ मा ४०, ५ मा १४३ जना, ६ मा १७३ जना, ७ मा १९४ जना र ८ मा २०८ जना गरि ९४४ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी तीन दिनमा खुवाउने लक्ष्य लिएको छ । यो कार्यक्रम छ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकाहरुका लागि सञ्चालन गरिएको हो । उनले सिमकोट गाउँपालिकाले आईतबारसम्म यो कार्यक्रम जारी राख्ने बताए ।
समाचार
ताजा खबर
राहादानी घरघरमा बिबरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबिच सम्झौता
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच एउटा सम्झौता पत्रमा हस्ताक्षगर्ने कार्य सम्पन्न भएको छ । जिल्ला भित्रका सेवाग्राहीको घरघरमा राहदानी...
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत...
यी स्थानमा आज राती भारी वर्षा हुने संभावना
सि.टा.समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना...
लिमीटेडले सहुलियतमा खाद्यन्न बाँड्ने
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट सहुलियत ( छुट ) खाद्यान्न बिक्री गर्ने भएको छ । लिमीटेडका प्रधान...
एक वर्षमा सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ को एक वर्षमा हिमाली जिल्ला हुम्लाबाट सात जना बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको...
मनसुन सक्रिय हुँदा आज यी प्रदेशमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ...
सल्लीमा सम्युक्त अस्थायी सुरक्षा पोष्ट स्थापना
सि. टा . समाचारदादा
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी सम्युक्त सुरक्षा पोष्ट स्थापना गरिएको छ । लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट...
प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीविच कार्यसम्पादन सम्झौता सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाही लगाएतका कर्मचारीविच एक वर्षका लागि...