सि.टा. समाचारदाता
सिमकोट । सधै निधारमा दाम्लो लगाएर घाँस बोक्नु पर्ने बाध्यता किसानलाई हट्दै गएको छ । राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको भएपनि आन्तरिक सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आएपछि किसानहरुलाई दाम्लो निधारमा लगाएर घाँस बोक्नु पर्ने बाध्यता हटेको हो ।सिमकोट गाउँपालिका– ६ की जानकी रोकायाले अघिल्लो वर्षसम्म निधारमा नाम्लो लगाएर पिठ्युमा घाँस बोक्नु पर्ने बाध्यता हटेको बताईन । बनमा काँटेको घाँसलाई सडक छेउमा बोकेर लगेर राख्ने र त्यसैबाट ट्याक्टर लगाएतका यातायातका साधनहरुलाई खवर गरेर घरसम्म ढुवानी गर्ने कार्य हुन थालेपछि घाँस बोक्नु पर्ने बाध्यता किसानहरुलाई हटेको उनले बताईन । किसानलाई केही लगानी गर्नु परेपनि बनबाट घाँस बोकेर ल्याउनु पर्ने समय छोटिएको छ । यो कार्य स्थानीय सडक निर्माण भएर सञ्चालनमा आएको कारण किसानहरुलाई फाईदा भएको हो । यसरी यातायातका साधनमा बनमा काँटेको घाँस अधिकाँस किसानहरुले ओसार्ने कार्य गर्न थालेका छन् । यसबाट एकातिर किसानलाई घाँस बोक्ने छुटकारा मिलेको छ भने अर्कोतर्फ यातायातका साधनहरुले पनि काम पाउन सहज भएको छ । ट्याक्टर चालक जनक बुढाले यो सिजनमा किसानको घाँस बोक्ने काम पाउने गरेको बताए ।
समाचार
ताजा खबर
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...
आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा....
यी प्रदेशमा आज भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...