सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचन कर्णाली प्रदेशमा उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका लागि हुने भएको छ । जसमा जाजरकोट, दैलेख र हुम्ला जिल्लामा उपनिर्वाचन हुनेछ ।
मंसीर १६ गते हुने उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने छ । जसमा जाजरकोटको नलगाड नगरपालिकामा काँग्रेसले उपप्रमुख जितेको थियो भने दैलेखको महावु गाउँपालिका अध्यक्ष पनि काँग्रेसले नै जितेको थियो । हुम्लाको सर्केगार्ड गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पद जितेको थियो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
समाचार
ताजा खबर
भोटेकोशी बाढीको कारण सम्पर्क बिहीन बुढा प्रशासनको सम्पर्कमा
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्क बिहीन चंखेली गाउँपालिका– १ मनजित बुढा सहित अन्य दुई जना हुम्लाका स्थानीय सम्पर्कमा आएका छन्...
रसुवाको भोटेकोशी बाढीको कारण हुम्लाका नौ जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवाको भोटकोशीमा गएको बाढीको कारण हुम्ला जिल्लाका नौ जना सम्पर्क बिहीन भएका छन ।
कर्मचारी र मजदुरीका रुपमा काम गर्दै...
कर्णालीका चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सि. टा . समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भू–भागमा...
रसुवा बाढीको कारण हुम्लाका तीन जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवामा गएको बाढीको कारण हुम्ला जिल्लाका तीन जना सम्पर्क आज बिहीन भएका छन् । कर्मचारी र कामदारका रुपमा काम...
कर्णालीका बीस वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बीस वटा स्थानीय तहमा फलफुल बगैचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...
वर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...