सि.टा. समाचारदाता
सिमकोट । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले औद्योगिक ग्राहकले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् । सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबरजस्ती लाइन जोडिए आम जनतालाई सुसूचित गर्दै सङ्घर्षका कार्यक्रम गर्ने जनाएका हुन् । आम उपभोक्ताले ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने व्यवस्था स्मरण गराउँदै औद्योगिक ग्राहकलाई छुट्टै व्यवहार गर्न नहुने बताएका छन् । सबैलाई समान व्यवहार गर्नुपर्नेमा सरकारले अर्बौँ बक्यौता नतिरेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेर ठुलालाई चैन, सानालाई ऐन उक्ति चरितार्थ गरेको कर्मचारीको भनाइ छ । कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेका उद्योगको लाइन तत्काल जोड्ने निर्णय गरेको थियो ।
समाचार
ताजा खबर
नेविसंघ हुम्लाको अध्यक्षदेखि प्रतिनिधिसभा सदस्यसम्म पुग्दा जयपति रोकाया यात्रा
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित जयपति रोकाया राजनीति जीवन यात्रा पदमै रहेर अगाडी बढेको छ । जातिय र भेगीय राजनीति...
आज रातीबाट निर्वाचन आचार संहिता हट्ने
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ ।
आयोगका अनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य...
समानुपातिक मततर्फ काँग्रेस पहिलो
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भई रहँदा नेपाली काँग्रेस पहिलो भएको छ । जिल्लाका सात वटा गाउँपालिका र एउटा अस्थायी...
हुम्लामा समानुपातिक मतगणना गर्दा काँग्रेस अग्र स्थानमा
सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मत गणना भई रहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ । जिल्लाका छ वटा गाउँपालिका र एउटा अस्थायी...
प्रत्यक्षतर्फ हुम्लामा एक दशमलव पचासी प्रतिशत मत बदर
सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यतर्फको बदर मत निक्कै न्यून देखिएको छ । निर्वाचनका लागि खसेको मत गणना गर्दा बदर मतको प्रतिशत...
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकायाले पाए प्रमाण पत्र
सि.टा.समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वातिच हुनु भएका जयपति रोकायालाई प्रमाण पत्र बुझाउने कार्य भएको छ । निर्वाचित भएको प्रमाण पत्र...
नेपाली कांग्रेसका रोकाया विजयी
सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसका जयपती रोकाया निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसका रोकायाले ८ हजार...
हुम्लामा ५७५ मतले काँग्रेसका रोकाया अगाडी
सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना कार्य जारी काँग्रेस उम्मेदवार जयपति रोकायाले मतान्त्तर फराकिलो पार्दै गएका छन् । पाँच वटा र सिमकोट...