सि.टा. समाचारदाता
सिमकोट । अस्पतालले रिफर गरेको एक हप्तापछि विरामी सुनबुटी तामाङले हवाई टिकट मंगलबार पाएकी छन् । टिकट पाएपछि उनी अहिले नेपालगंजबाट काठमाडौं पुगेर केएमसी अस्पतलमा उनको उपचार सुरु भएको हो । एक हप्तासम्म टिकट नपाएर बिरामी तामाङ चिकीत्सकको रिफर लेटरसंगै राखेर जिल्ला अस्पताल मै बसेकी थिईन । यस्तो अवस्थामा पनि यसबिच उडान भरेका हवाई जहाजहरु उनको उद्धार गर्नु उपयुक्त ठानेन । मंगलबार बल्ल नेपाल एयरलाईन्सले उद्धार कार्य गरेको छ । यसबिचमा सीता, समिट र तारा एयरले उडान भएका थिए । तर पनि उनको उद्धार हुन सकेको थिए । उनको परिवारका सदस्यहरुमा एउटा बाह्र तेह्र वर्षकी छोरी र दुई जना अपांगता भएकी दिदीहरु रहेकी छन् । अस्पतालले जिल्लामा उपचार हुन नसक्ने भएपछि एक हप्ता अगाडी जिल्ला बाहिर रिफर गरेको भएपनि टिकट नपाएको अस्पताल मै बसेकी थिईन ।
ताक्लाकोटबाट पनि आर्थिक सहयोग
मुटुकी बिरामीलाई चीनको ताक्लाकोटमा ब्यापार ब्यवसाय र काम गर्दे आएका नेपालीहरुले आर्थिक सहयोग जुटाएका छन् । नाम्खा गाउँपालिका– १ को धिगाँ गाउँकी तामाङको उपचारका लागि ताक्लाकोटका नेपालीबाट आर्थिक सहयोग जुट्ने कार्य भएको हो । ताक्लाकोटमा ब्यापार ब्यवसाय गर्दै आएकी लामु लामाले हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा ब्यापार ब्यवसाय गर्दै आएका हुम्लावासीले मुटुकी बिरामी तामाङका लागि आर्थिक सहयोग जुटाएको बताई । यसका लागि पाँच हजार ८१६ चिनीयाँ युआन संकलन भएको र यसबाट नेपाली एक लाख बीस हजार ९१२ रुपियाँ भएको छ । सहयोग जुटेको रकम चाँडै ताक्लाकोटबाट बिरामी तामाङको आफन्तको खातामा पठाई दिने उनले बताईन । यो रकम ५३ जना ताक्लाकोटमा काम गर्दै आएका हुम्लावासीले सहयोग गरेका हुन । आर्थिक अवस्था समजोर भएपछि जिल्ला बाहिर उपचार गर्नका लागि ब्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाउने कार्य भएको हो । उक्त वडाबाट सिमकोट बस्दै आएका ब्यक्तिबाट ब्यक्तिगत रुपमा एक लाख ८८ हजार ७० रुपियाँ सहयोग जुटेको थियो ।
समाचार
ताजा खबर
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित...
विद्यालयको छात्रावास पहिरोको उच्च जोखिममा
सि.टा. समाचारदाता
सिमकोट । विद्यालयको छात्रावास पहिरोबाट उच्च जोखिममा रहेको छ । ताँजाकोट गाउँपालिका– ५ को मदानादेव माविको छात्रावासको जग नजिकै पहिरो गएपछि जोखिम बढेको...
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ । तथ्य...
विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना
सि.टा. समाचरादाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा हल्कादेखि...
निःशुल्क वितरण हुने औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता...
कर्णालीमा मन्त्री परिषदले अझै पुर्णता पाएन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २३ दिनपछि बुधबार मङ्गलबहादुर शाहीले विश्वासको मत लिएका छन् । मत लिनुअघि मन्त्रीपरिषद विस्तार गरेका थिए ।
२२...
रमणीय पर्यटकीय क्षेत्र रानी खर्च जाने आन्तरिक पर्यटकहरु बढे
सि.टा. समाचारदाता
सिमकोट । प्राकृतिक सौन्दर्यले भरिपुर्ण रमणीय पर्यटकीय क्षेत्र रानी खर्कमा जाने आन्तरिक पर्यटकहरु बढ्नु भएको छ । पछिल्लो समय यसको प्रचारप्रसारका साथै हिल्सा...