सि.टा. समाचारदाता
सिमकोट । संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र्र दाहाल र रक्षा मन्त्री मानविर राईको टोलीले खार्पु कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा रहेको दोजाम कर्णाली नदीसम्म अनुगमनमा आएका छन् । बेलिब्रीज बन्ने अवस्थाको बारेमा जानकारी लिन मन्त्रद्धयको टोली सो स्थानमा आई पुगेको हो ।दोजाम कर्णाली नदी किनारमा मन्त्री दाहालले तीन महिना भित्र बेलिब्रीज निर्माण कार्य गर्न सडक बिभागलाई निर्देशन दिएका छन् । कर्णाली करिडोरको स्थलगत अनुगमन गर्न आउने क्रममा खार्पुमा पुगेका मन्त्री दाहालले सो कुरा मन्त्रालयको सचिब सहितको टोलीलाई सो निर्देशन दिएका हुन ।
खार्पुमा काठमाडौंबाट आएको अनुगमन टोली र स्थानीयसंग कुरा गर्दै मन्त्री दाहालले अबको तीन महिनामा खार्पुमा बेलिब्रीज निर्माण गरेर हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोडिने बताए । खार्पुको दोजाम कर्णाली पारि पट्टीसम्म गत असार महिनामा गाडी गुड्न सुरु भएको भएपनि खार्पुमा बेलिब्रीज निर्माण नभएको कारण सिमकोट सडक सञ्जालसंग जोडिएको थिएन । बिशेष गरि खार्पुमा बेलिब्रीज निर्माणका लागि त्यसको अनुमगन गर्न आएका मन्त्री दाहालले अब चाँडै सिमकोट सडक सञ्जालसंग जोडिने बताए । मन्त्री दाहालले सचिव सहितको टोलीलाई काठमाडौं फर्के लगत्तै बेलिब्रीज निर्माणको कार्य थाल्नका लागि पनि निर्देशन दिए । खार्पुमा पचास मिटरको बेलिब्रीज बन्नेछ । बेलिब्रीज निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिईने छ । यसअघि सडक बिभागबाटै खार्पुको सो नदीमा पक्की पुल निर्माणको कार्य भई रहेको भएपनि पहिलो तातो पानी निस्केको र पछि काम गरि रहेको अवस्थामा नदीको पानी पसेपछि निर्माण कार्य रोकिएको एक वर्ष भन्दा बढी समय भई सकेको छ । टोलीमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, रक्षा सचिव रामेश्वर दंगाल, प्रधानसेनापति अशोकराज सिग्देल,नेपाली सेनाको बिकास निर्माण निर्देशनालयका निमित्त निर्देशक धमेन्द्र कुमार झा लगाएको सहभागिता रहेको थियो ।
समाचार
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...