सि.टा. समाचारदाता
सिमकोट । चंखेली गाउकालिकामा वडास्तरमा भएको एकिकृत स्वास्थ्य शिबिर बिरामीका लागि निक्कै उपयोगी सावित भएको छ । कार्यपालिकाको निर्णय अनुसार “भेटौंला चंखेली गााउपालिका अध्यक्ष उपाध्यक्ष चंखेली बासिका दुख मेटौंला ” मुल नारा का साथ प्रत्येक दुई महिनामा सञ्चालन हुने शिबिरमा मङ्सीर महिना ती बिरामीको उपचार भएको हो । वास्थ्य संस्थामा बिशेषज्ञ चिकीत्सकहरुबाट जनरल चेकजाँच एक हप्तासम्म सञ्चालन गरेर ९४६ जना बिरामीको उपचार भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरविर शाहीले बताए । यो बिरामीको उपचार गरेको सङ्ख्या वडा नम्बर १, २, ३, ४ र ६ का बिरामीको हो । उनले अब वडा नम्बर ५ को नेक्पा बाँकी रहेको सो वडामा पनि चिकीत्सक सहितको मंङ्सीर १६ गते टोली पुगेर शिबिर सञ्चालन गर्ने बताए । बिरामीको उपचार कार्य वडा स्तरमा स्वास्थ्य चौकीमा गरिएको हो । यसका लागि बिशेषज्ञ चिकीत्सकहरु सुर्जन कुमार सिंह र छक्क थापा तथा अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिनु भएको हो । छ दिने जनरल स्वास्थ्य शिविरमा पुर्ण रुपमा औषधी सहयोग संस्थाका प्रतिनिधि डिल बहादुर शाही, बरिष्ट अनमी गिता शाहीले गरेका हुन । जनरल ओपिडी चेक, गर्भवती महिला चेक जाँच, पाठ्य घर मुखको क्यान्सर चेक जाँच, महिलाहरु आङ्ग खसेको उपचार, टि बि सङ्कास्पत बिरामीको खकार जाँच , गर्भवति महिला को अल्ट्रासाउण्ड र अन्य बिरामी अल्ट्रासाउण्ड, नाक कान घाँटी सम्बन्धित सेवाहरु प्रदान गरिएको हो । वडा नम्बर ४ को शिबिरमा उपाचार गर्नु भएकी पिप्लाङ गाउँकी वासना शाहीले घर मै बिशेषज्ञ चिकीत्क आएर उपचार गर्नु स्वागत योग्य कार्य भएको बताईन । स्वास्थ्य संस्थामा सामान्य स्वास्थ्यकर्मीहरुबाट उपचार पाउदै आएकोमा पहिलो पटक चिकीत्सबाट उपचार पाएको उनको भनाई छ । जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउनका लागि हरेक दुई महिनामा यो शिबिर वडा स्तरमा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए ।
समाचार
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...