सि.टा समचारदाता
हुम्लाको सर्केगाड गाउँपालिकामा भएको उपाध्यक्षको मतदानको मतगणना शुरु भएको छ । आइतबार भएको मतदानमा ६६.४३ प्रतिशत मत अर्थात् ६ हजार ८ सय १० मतदातामध्ये ४ हजार ५ सय २४ मत खसेको थियो ।
१३ मतदान केन्द्र र १२ मतदान स्थल रहेकामा एउटा बुथको मतगणना सकिँँदा नेपाली कांग्रेस अगाडि रहेको छ ।
१७२ मत गन्दा कांग्रेस ६८ एमाले ५०, माओवादी ४८, राप्रपा र रास्वपा २–२ मत पाउन सफल भएका छन् । २ मत बदर भएको छ । ८ वटा वडा रहेको उक्त गाउँपालिकामा राति अबेर मतपेटिका संकलन गरिएकामा बिहानदेखि मतगणना थालिएको हो ।
समाचार
ताजा खबर
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय बिरुद्ध पक्राउ पुर्जी...
सि.टा. समाचारदाता
सिमकोट । बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयविच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीय माथि कुटपिट...
विश्वकपको नकआउट समीकरण स्पष्ट हुँदै, कुन टोलीलाई चाहिन्छ कस्तो नतिजा ?
सिमकोट । समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै जुलाई १९ मा हुने विश्वकप फाइनलसम्मको यात्रा विस्तारै स्पष्ट बन्दै गएको छ। पहिलो पटक ४८ टोली...
पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित
सि.टा. समाचारदाता
सिमकोट । एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती...
सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो
सि.टा। समाचारदाता
सिमकोट । लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो...
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय...