सि.टा समचारदाता
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।
विजनेश
ताजा खबर
दुर्गम क्षेत्रमा काम नगरे कर्मचारीको बढुवामा अवरोध
सि.टा. समाचारदाता
सिमकोट । सरकारले अनिवार्य रूपमा दुर्गम क्षेत्रमा काम नगरे निजामती कर्मचारीको बढुवा नै नहुने गरी कर्मचारी दुर्गम क्षेत्रमा गएर काम...
आज आमाको मुख देर्ने दिन मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (शुक्रबार)...
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो
सि.टा समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको...
२०८३ सालमा राशीफल
सि.टा. समाचारदाता
सिमकोट ।
मेष
तपाईंका लागि यो वर्ष मध्यम फलदायी रहने छ । वर्षारम्भबाट साढसात शनिदशा प्रारम्भ हुने भएकाले सोचेका योजनामा ढिलासुस्ती गराउने छ । वर्षारम्भमा आँटेका काममा...
सशस्त्र प्रहरी बल नेपालको वोर्डर आउट पोष्ट हिल्सामा जनशक्ति थप
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्हरी बलको वोर्डर आउट पोष्ट ( भिओपी ) थप बलका लागि जनशक्ति थप्ने कार्य...
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका...
आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा हुम्लामा आई पुग्यो औषधी
सि.टा. समाचारदाता
सिमकोट । चालु आर्थिक वर्ष सम्पन्न हुन अब जम्मा तीन महिना मात्र बाँकी रहँदा बार्षिब रुपमा आउने औषधी यतिबेला आई पुगेको...
प्रदेश आयोजना बैङ्कका लागि हुम्लाबाट कुन कार्यालयबाट कति भए योजना सिफारिस
सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लाबाट कर्णाली प्रदेश योजना आयोगले सञ्चालनमा ल्याएको आयोजना बैंङ्कका लागि तेह्र सय भन्दा बढी योजनाहरु सिफारिस गरिएका...