सि.टा. समाचारदाता
सिमकोट । पाँच महिनादेखि पारिश्रमिक नपाएर चिकीत्सकहरुले सेवा प्रदान गरि रहेको पाईएको छ । स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पतालमा कार्यरत चिकीत्सकहरुले पारिश्रमिक नपाउदा पनि काम गरि रहेको पाईएको हो ।
अस्पतालमा कार्यरत पाँच जना चिकीत्कसहरुले गत बैशाख महिनादेखि पारिश्रमिक बिनै काम गरि रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । संघीय सरकारबाट आउनु पर्ने चिकीत्कसको पारिश्रमिकको रकम नआए पछि चिकीत्सकहरुलाई हालसम्म पारिश्रमिक नपाएको उनले बताए । उनले संघबाट नआएपछि अब प्रदेश सरकारसंग सो पारिश्रमिक माग गर्ने कार्य भएको भएपनि बजेट भने निकासा नआएको बताए । पारिश्रमिकको लागि पत्राचार गर्ने भई सकेको कारण अब चाँडै प्रदेश सरकारबाट बजेट निकासा आउने उनले बताए । पाँच पाँच महिनासम्म पारिश्रमिक बिनै काम गर्नु पर्दा चिकीत्सकहरुले भने खिन्नता मानेका छन् ।
समाचार स्वास्थ्य
ताजा खबर
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय बिरुद्ध पक्राउ पुर्जी...
सि.टा. समाचारदाता
सिमकोट । बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयविच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीय माथि कुटपिट...
विश्वकपको नकआउट समीकरण स्पष्ट हुँदै, कुन टोलीलाई चाहिन्छ कस्तो नतिजा ?
सिमकोट । समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै जुलाई १९ मा हुने विश्वकप फाइनलसम्मको यात्रा विस्तारै स्पष्ट बन्दै गएको छ। पहिलो पटक ४८ टोली...
पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित
सि.टा. समाचारदाता
सिमकोट । एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती...
सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो
सि.टा। समाचारदाता
सिमकोट । लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो...
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
तीन जना उत्कृष्ट किसान पुरस्कृत
सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय...