- सि.टा समाचारदाता
सिमकोट । बरामद गरिएको अवैध चिनीयाँ मदिरा नष्ट गरिएको छ । जिल्लामा बिक्रीका लागि बन्देज लगाईएको सो मदिरा लुकाएर लैजाने क्रममा सशस्त्र प्रहरीले बरामद गरेकोमा समितिको निर्णय अनुसार नष्ट गर्ने मुचुल्काका आधारमा सरोकारवाला पक्षको उपस्थितीमा नष्ट गरिएको हो । सशस्त्र प्रहरीले स्थानीय ब्यक्तिले लुकाएर लैजादै गरेको अवस्था फेला पारेको अवैध चिनीयाँ मदिरा नष्ट गरिएको छ ।
गत साउन २६ गते लुकाएर खार्पुनाथ गाउँपालिकातर्फ खच्चडमा ढुवानी गरेर लैजादै गरेको चिनीयाँ मदिरा मंगलबार नष्ट गर्ने कार्य भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । मदिरा सवै जमिनमा खन्याएर नष्ट गरिएको हो । उक्त मदिरा नाम्खा गाउँपालिका– २ को खगालगाउँबाट खार्पुनाथतर्फ लैजादै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीका निरीक्षक डम्बर साउदको टोलीले बरामद गरिको थियो । बरामद भएको मदिरा ७२ कार्टुन रहेको थियो ।
यसबाट ८६४ बोतल मदिरा नष्ट गरिएको हो । सिमकोटमा सो मदिराको मुल्य प्रति बोतल पाँच सय रुपियाँ पर्ने गर्छ । सो नष्ट गरिएको मदिराको मुल्य चार लाख ३२ हजार रुपियाँ पर्न आउछ । मदिरा नष्ट गर्ने कार्यमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख चुडामणि बिक, सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदी, प्रहरी निरीक्षक चन्द, उद्योग बाणिज्य संघका उपाध्यक्ष छक्कबहादु रोकाया, सिमकोट गाउँपालिकाकी कार्यपालिका सदस्य गुहेला रावत, सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर साउद लगाएको उपस्थिती रहेको थियो ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...