सि.टा. समाचारदात
सिमकोट । बिहीबारदेखि देश भरका अदालतमा बिदा हुने भएको छ । घटस्थापनासँगै बिहीबारदेखि अदालतहरुमा नियमित का नहुने भएको हो। अघिल्ला वर्षहरुमा जस्तै १५ दिन अदालत बन्द रहने भएको हाे
तर यसबीचमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने सर्वोच्चले जनाएको छ । सर्वोच्चले जारी गरिएको सूचनामा भनिएको छ, ‘वडा दशै, २०८१ को उपलक्ष्यमा २०८१ असोज १७ गते घटस्थापनाका दिनदेखि ऐ.३० गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
समाचार
ताजा खबर
भोटेकोशी बाढीको कारण सम्पर्क बिहीन बुढा प्रशासनको सम्पर्कमा
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्क बिहीन चंखेली गाउँपालिका– १ मनजित बुढा सहित अन्य दुई जना हुम्लाका स्थानीय सम्पर्कमा आएका छन्...
रसुवाको भोटेकोशी बाढीको कारण हुम्लाका नौ जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवाको भोटकोशीमा गएको बाढीको कारण हुम्ला जिल्लाका नौ जना सम्पर्क बिहीन भएका छन ।
कर्मचारी र मजदुरीका रुपमा काम गर्दै...
कर्णालीका चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सि. टा . समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भू–भागमा...
रसुवा बाढीको कारण हुम्लाका तीन जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवामा गएको बाढीको कारण हुम्ला जिल्लाका तीन जना सम्पर्क आज बिहीन भएका छन् । कर्मचारी र कामदारका रुपमा काम...
कर्णालीका बीस वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बीस वटा स्थानीय तहमा फलफुल बगैचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...
वर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...