सि.टा समचारदाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरिरहेको बताएका छन् । आइतबार काठमाडौँमा युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार रहेको बताए ।
उनले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताए । एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको बताए । उनले जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने बताए । देशको विकासमा सहयोग पुग्ने उद्देश्यबाट एआईको प्रयोग गर्नुपर्ने बताए ।
‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठूलो मद्दत पु¥याएको छ, विकासका लागि । ठूलो सहयाग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । यसको समाधान कसरी गर्ने, रोक्ने उपाय के होला । राम्रो पक्षको विकास गर्ने, राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ’, उनले भने,’विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो । एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ ।’
प्रधानमन्त्री ओलीले नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको बताए ।
समाचार
ताजा खबर
कर्णालीका चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सि. टा . समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भू–भागमा...
रसुवा बाढीको कारण हुम्लाका तीन जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवामा गएको बाढीको कारण हुम्ला जिल्लाका तीन जना सम्पर्क आज बिहीन भएका छन् । कर्मचारी र कामदारका रुपमा काम...
कर्णालीका बीस वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बीस वटा स्थानीय तहमा फलफुल बगैचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...
वर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...