सि.टा समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका–७ डाडाफयाँ गाउँका पशुवस्तु अज्ञात रोगको संक्रमण लागेर मन थालेका छन । अज्ञात रोगको संक्रमण देखिन थालेपछि छोटो अवधिमा पशु चौपाया मर्न थालेका हुन । केही दिन यतादेखि डाडाफयाँ, थाया, जबुका लगाएतका गाउँका पशुवस्तुमा अज्ञात रोग देखिन थालेको हो । डाँडाफया गाउँका स्थानीय प्रकाशबहादुर शाहीका अनुसार एक्कासी गाई, गोरु जुमा, झोपा लगाएतका पशुहरुले घाँस खान छोड्ने, मुखबाट र्याल निकाल्ने र पिसावबाट रगत बग्ने र मर्ने गरेको बताए । यहाँ रहेका जुमा र झोपाहरु घाँस नखाने, र्याल छोड्ने गरेको स्थानीय सिंहले बताएका छन । उनले आफ्नो लगायत अन्य गाउँका दशवटा जुमा, झोपामा यो लक्षणको रोग देखिएको बताए । अन्य जुमा झोपा लगाएत खसीलाई पनि यो रोग देखा परेको छ । यसको मुख्य लक्षण मुखबाट र्याल छोड्ने घाँस खान मन नपराउने हिँड्न नसक्ने यो रोगको लक्षण हो । अज्ञात रोगले सिमकोट गाउँपालिकाको डाँडाफया लगाएत बिभिन्न ठाँउमा ८० हजार देखि एक लाख पर्ने जुमा र झोपा गरि पाँच वटा मरि सकेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले अज्ञात रोग लागेको जानकारी आएपछि औषधी र पशु स्वास्थ्यकर्मी गाउँमा पठाएको र प्राबिधिक हेनेर नआएसम्म यो रोग भन्न नसकिने बताए
समाचार
ताजा खबर
पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित
सि.टा. समाचारदाता
सिमकोट । एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती...
सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो
सि.टा। समाचारदाता
सिमकोट । लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो...
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
वोलेरो जीप दुर्घटना हुँदा चार जना घाईते
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को पाम्लाथुङमा वोलेरो जीप दुर्घटना हुँदा चालक सहित चार जना घाईते हुनु भएको छ । बुधबार...
हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउदै
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन ।...
सिमकोट गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि १७२ बुँदै नीति सार्वजनिक ( पुरा विवरण )
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ को लागि नीति सार्वजनिक गरेको छ । मंगलबार पहिलो...