लोग भण्डारी
सिमकोट । हिमाली जिल्लामा उत्पादन हुने डाले चुकको संरक्षण गर्न संकलन गर्ने महिला किसानहरुलाई सिकेचर पन्जा सहयोग गरिएको छ । डाले चुकका दाना संकलन गर्न सहज होस भन्नका लागि ती सामाग्री सहयोग गरिएको हो । सिमकोट गाउँपालिका– १, २ र ३ का जंगलमा डाले चुक संकलन गर्ने जाने महिला किसानहरुलाई सिकेचर र हातमा लगाउने पन्जा सहयोग गरिएको हिमालयन वायो ट्रेड प्रालिले जनाएको छ । हाल हात र हँसियाले डाले चुकको हाँगा काटेर डाले चुक संकलन गर्दा डाले चुकका बोटहरु नष्ट हुन थालेपछि जति सक्दो बोटको संरक्षण गर्नका लागि यी सामाग्री सहयोग गरिएको हो । यसका लागि प्रालिले आर्थिक सहयोग गरेको हो । महिला किसानहरुलाई ती सामाग्री प्रालिका कार्यक्रम संयोजक निलम थापाले प्रदान गरेकी थिईन । कार्यक्रम संयोजक थापाले स्थलगत रुपमा पुगेर सामानहरु प्रदान गरेकी थिईन । तोर्पा, बरगाउँ, हुटिक र ठेहेका चालीस जना महिलाहरुलाई एक एक सेट ती सामाग्री सहयोग गरिएको हो । संकलकले डाले चुकका दाना संकलन गर्दा हातमा पन्जा लगाएर संकलन गर्न सहज हुने छ भने सिकेचरले साना हाँगा मात्र काट्ने छ । जसको कारण ठुला हाँगा अब किसानले काट्नु पर्ने छैन । यसका लागि प्रालिबाट युवराज सुवेदी समेत आएका थिए ।
समाचार
ताजा खबर
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित...
विद्यालयको छात्रावास पहिरोको उच्च जोखिममा
सि.टा. समाचारदाता
सिमकोट । विद्यालयको छात्रावास पहिरोबाट उच्च जोखिममा रहेको छ । ताँजाकोट गाउँपालिका– ५ को मदानादेव माविको छात्रावासको जग नजिकै पहिरो गएपछि जोखिम बढेको...
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ । तथ्य...
विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना
सि.टा. समाचरादाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा हल्कादेखि...
निःशुल्क वितरण हुने औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता...
कर्णालीमा मन्त्री परिषदले अझै पुर्णता पाएन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको २३ दिनपछि बुधबार मङ्गलबहादुर शाहीले विश्वासको मत लिएका छन् । मत लिनुअघि मन्त्रीपरिषद विस्तार गरेका थिए ।
२२...
रमणीय पर्यटकीय क्षेत्र रानी खर्च जाने आन्तरिक पर्यटकहरु बढे
सि.टा. समाचारदाता
सिमकोट । प्राकृतिक सौन्दर्यले भरिपुर्ण रमणीय पर्यटकीय क्षेत्र रानी खर्कमा जाने आन्तरिक पर्यटकहरु बढ्नु भएको छ । पछिल्लो समय यसको प्रचारप्रसारका साथै हिल्सा...