सि.टा. समाचारदाता
सिमकोट । जुम्लाकाृ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ । प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०–७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् । विसं २०८० भदौ २१ गते कर्मचारीले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए । जसमा असोज ८ गते बढुवापत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीको स्तरबृद्धि प्रक्रिया २०८० असोज १ गतेदेखि अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...