सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदमा राप्रपा उम्मेदवार संगिता शाहीलाई मतदान गर्न राप्रपा प्रबक्ता एवं सासद ज्ञानेन्द्र बहादुर शाहीले अपिल गरेका छन् । उनले एक भिडियो सन्देश मार्फत सर्केगार्ड वासीलाई राप्रपा उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन ।
भिडियो सन्देशमा भ्रष्टाचारको बिरुद्ध राप्रपा लाग्ने प्रतिबद्धता जनाउदै आफ्नो पार्टीकी उम्मेदवार संगिता शाहीलाई मतदान गर्न उनले आग्रह गरेका छन् । अन्य पार्टीले उपाध्यक्ष पद जितेमा भ्रष्टाचार गर्दा पनि कारवाही गर्ने हैसियत नराख्ने तर राप्रपा उम्मेदवारले जितेर कुनै अनियमिताका काम गरे पार्टीले नै कारवाही गरेर देखाउने उनले बताएका छन् । मंसीर १६ गतेको उपनिर्वाचनमा राप्रपाबाट उपाध्यक्ष पदमी दावेदार शाहीलाई अत्याधिक मत दिन सर्केगार्डवासीलाई उनले आग्रह गरे । निर्वाचन हुन एक हप्ता अगाडी उनले भिडियो सन्देश दिदै मत मागेका हुन ।
समाचार राजनीति
ताजा खबर
रसुवाको भोटेकोशी बाढीको कारण हुम्लाका नौ जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवाको भोटकोशीमा गएको बाढीको कारण हुम्ला जिल्लाका नौ जना सम्पर्क बिहीन भएका छन ।
कर्मचारी र मजदुरीका रुपमा काम गर्दै...
कर्णालीका चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सि. टा . समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भू–भागमा...
रसुवा बाढीको कारण हुम्लाका तीन जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवामा गएको बाढीको कारण हुम्ला जिल्लाका तीन जना सम्पर्क आज बिहीन भएका छन् । कर्मचारी र कामदारका रुपमा काम...
कर्णालीका बीस वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बीस वटा स्थानीय तहमा फलफुल बगैचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...
वर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
लघुजलबिधुत योजनामा क्षेती भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता बिधुतबाट बञ्चित
सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...