सि.टा समचारदाता
सिमकोट । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार सर्केगार्डमा आई पुगेका छन् । उपनिर्वाचन हुन लागेको सर्केगार्ड गाउँपालिकामा मंगलबार बेलुका सहमहामन्त्री परियार आई पुगेका हुन ।
उपनिर्वाचनका बारेमा काँग्रेसका नेता तथा कार्यकर्ताहरुसंग जानकारी लिन हौसला बढाउन सहमहामन्त्री परियार अचानक सर्केगार्डमा आई पुगेका हुन । मंगलबार राती नै उनले चुनावी प्रचारप्रसारमा जुटेको हुम्ला काँग्रेसका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट र छलफल गरेका थिए । भेटका क्रममा उनले निर्वाचनमा जीतको अग्रीम शुभकामना समेत दिएका थिए । काँग्रेसलाई जित्ने माहोल तयार पार्न पनि उनले हुम्ला काँग्रेसलाई आग्रह गरेका थिए । साथै सर्केगार्ड गाउँपालिकाका मतदाताहरुलाई नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गरेर बिजयी बनाउन समेत उनले अपिल गरे । भेटघाट कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रंगमति शाही, काँग्रेस हुम्लाका सभापति मोहन बिक्रम सिंह, काँग्रेस कर्णाली प्रदेशका सदस्य जयपति रोकाया, संविधान सभा सदस्य रिता शाही, कर्णाली प्रदेशका सदस्य अर्जुन महतारा, क नम्बर प्रदेशका सभापति मानदेव शाही, उपाध्यक्ष पदका उम्मेदवार सविता बुढा लगाएको उपस्थिती रहेको थियो ।
समाचार
ताजा खबर
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...
आईतबार केही प्रदेशमा भारी वर्षको संभावना सर्तकता अपनाउन आग्रह
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी...
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...