सि.टा.समाचारदाता
सिमकोट । नौ महिनायता एक करोड भन्दा बढी हिन्दु एवं बौद्ध धर्मालम्बीहरुद्धारा मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्ने कार्य भएको छ । बौद्ध धर्मालम्बीको सन २०२६ लागेसंग घोडा वर्ष सुरु भएपछि मानसरोवर कैलाशको दर्शन गर्ने कार्य भएको हो ।
हालसम्म पबित्र धार्मिक स्थल मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्नेको संङ्ख्या एक करोड एक हजार २३४ जना पुगेको भरखरै मानसरोवर कैलाशको दर्शन गरेको आएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले चीनको पुनान काउण्टीको ताक्लाकोटका स्थानीय अधिकारीले आफ्नो समुहलाई जानकारी गराएको बताए । यो दर्शन गर्ने संङ्ख्या हिल्सा, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङ नाका, हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा र चिनीयाँ नागरिक परि पुगेको उनल बताए । हुम्ला जिल्ला कै स्थानीय बाईस जना धामी झाँक्री लगाएतले पनि भिसा लगाएर हिल्साबाट गएर मानसरोर कै्रलाशको प्रत्यक्ष दर्शन गरेका थिए । सन २०२६ लागे यता घोडा वर्ष सुरु भएको र उक्त अवसरमा बिशेष गरि बौद्ध धर्मालम्बीहरुले मानसरोवर कैलाशको दर्शन गर्र्नै पर्ने सामाजिक मान्यता रहेको चिनीयाँ पक्षले जानकारी गराएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादर लामाले बताए । घोडा वर्षमा मानसरोवर तालमा स्नान गरेर कैलाश पर्वतको कोर्रा लगाए राम्रो हुने धार्मिक मान्यता रहेको कारण पनि यसवर्ष धेरै आन्तरिक तथा बाह्य पर्यटकहरुले मानसरोर कैलाशको धार्मिक यात्रा गर्नु भएको जानकारी आफुले पाएको उहाँले बताउनुभयो । चीनले यसअघि मानसरोवर को बिकासमा खासै ध्यान नदिएको भएपनि हाल भने मानसरोवरको बिकास र पर्वद्धन गर्न ठुलो परियोजना सञ्चालन गरि रहेको अध्यक्ष लामाले बताए । धार्मिक मान्यता कै कारण कैलाश पर्वत कोर्रा लगाउनका लागि सडक यातायात भने निर्माण गरिएको छैन् । रसुवाको भोटीकोशी बाढीपहिरोको कारण धेरै बाह्य पर्यटकहरुले मानसरोवर कैलाशका धार्मिक यात्रा रद्ध गरेको कारण यो सङ्ख्या थपिन नपाएको हो । २०७० साल अघिसम्म हुम्लाका स्थानीयलाई सीमापासका आधारमा मानसरोवर कैलाशको दर्शन गर्न चीनले दिने भएपनि त्यसयता भने सीमा क्षेत्र हिल्साबाट तीस किलो मिटरसम्म मात्र काम तथा ब्यापारका लागि जान दिने गर्छ ।
फोटो क्याप्सन
हुम्लाको सिमकोट गाउँपालिका– ५ को बाँडपाल देवताका धामीझाँक्री मानसरोवर तालमा स्थानपछि ।
तस्बिर ः सौजन्य लवी रावत,
समाचार र्राष्ट्रिय
ताजा खबर
नेपाली काँग्रेस हुम्लाको चार वटा गाउँपालिकाको अधिबेशन सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका...
एकाउन्न लाख मुल्य बराबरको अवैध चिनीयाँ मदिरा नष्ट
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिदै गर्दा बरामद गरिएको अवैध चिनीयाँ मदिरा बिहीबार सरोकारवाला पक्षको रोहबरमा नष्ट गरिएको छ ।...
यस्तो रहने छ आज र भोलीको मौसम
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश भू–भागमा बदली रही विभिन्न स्थानहरूमा भारीदेखि...
असोज ९ देखि ११ गतेसम्म सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मौसम विज्ञान बिभागले असोज ९ गतेदेखि ११ गतेसम्म नेपालमा भारी वर्षा हुने संभावना रहेको सुचना सार्वजनिक गरेसंगै जिल्ला प्रशासन कार्यालय हुम्लाले...
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...