सि.टा समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ३ खाँडालेखमा भेडी गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरेका छन् । तीन दिन लगातारको भारी वर्षाले भिजेको गोठ भत्किदा एउटै घरका ती भेडाबाख्रा मरेका हुन ।
गत आईतबार राती उक्त वडाको रिप गाउँका अंक फडेराको लेकको गोठमा राखेका सात वटा भेडाबाख्रा लगातारको वर्षामा भिजेको घर पानी नपरेको समयमा भत्कदा पुरिएर मरेको प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताए । लेकमा सञ्चार सम्पर्क हुन नसक्ने भएको कारण ढिलो जानकारी आएको उनको भनाई छ । एक तले गोठ भत्किएको हो । गोठ भत्किएको कुरा बिहान मात्र थाहा भएको फडेराले बताउदै पछि भत्किएको घरका काठ, ढुङ्गा, माटो पन्छाएपछि भेडाबाख मरेको अवस्थामा भेटिएका जानकारी दिए । साथै सोही गोठमा राखिएका तीन वटा मौरीका घारहरु पनि पुरिएर मौरी समेत मरेको र मह माटोमा खेर गएको छ ।
फोटो क्याप्सन
वर्षाले घर भत्किदा पुरिएर मरेका भेडाबाख्राका साथ स्थानीयहरु ।
समाचार र्राष्ट्रिय
ताजा खबर
क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट प्रतियोगिता असोज १६ गतेबाट सुरु हुने
सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर महिनामा सञ्चालन हुन गई रहेको दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीका दश जिल्लाबाट क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट कार्य...
असोज १७ गतेबाट भारी वर्षा हुने हल्ला मात्र
सि.टा. समाचारदाता
सिमकोट । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले...
हुम्लाको सदरमुकाम सिमकोटमा पाँच दिन पछि खानेपानी सुचारु
सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानी आपुर्ती बन्द भएको पाँच दिनपछि सुचारु भएको छ । सदरमुकामलाई खानेपानी आपुर्ती गर्दै आएको हुमाने खोलाको मुहानको...
बालमैत्री स्थानीय शासन घोषणाका लागि अधिमुखीकरण कार्यक्रम
सि.टा. समाचारदाता
सिमकोट । वडा तथा गाउँपालिकाहरुलाई बालमैत्री स्थानीय शासन (सिएफएलजी ) घोषणाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सामुदायीक बिकास केन्द्र डोटीले आयोजनामा...
हुम्ला काँग्रेसको प्रदेश क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन
सि.टा.समाचारदाता
सिकोट । नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन अन्र्तगत मङ्गलबार सम्पन्न भएको दुई वटै प्रदेशका क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।...
सिडिसी हुम्लाद्धारा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन सम्वाद कार्यक्रम आयोजना
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी...
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...