सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका छन् । घाईते तीनै जनाको नेपाली सेनाको हेलिकोप्टरबाट दिउसो साँढे दुई वजे सुर्खेत उद्धार गरिएको हो ।
घटनामा दैलेखको दुल्लु घर भएका जेसीभी चालक वर्ष २९ का बखत खड्का गम्भीर घाइते भएका थिए । आईतबार बिहानको समयमा रिल्म हुँदै विगाठीसम्मको सडक निर्माणका लागि काम गरिरहेका उहाँहरू मछारी पुलपारिको एक घरमा सुतेका थिए । अचानक माथिबाट खसेको ठूलो ढुंगा घरको छतमा खसेपछि घरभित्र सुतेका खड्कासहित रुकुम पश्चिमको सानाभेरी नगरपालिका– १ का वर्ष १६ का रोसन राना र हुम्ला सिमकोट गाउँपालिका–४ निवासी वर्ष १७ को रमेश शाही घाइते भएका थिए । घाइते मध्ये राना र शाहीको अवस्था सामान्य रहेको छ भने जेसीभी चालक खड्काको टाउकोमा गम्भीर चोट लागेको अदानचुली ४ लौठी घर भएका स्थानीय दिनेश पाण्डेले बताए । घटना भएको जानकारी पाएलगत्तै लौठी गाउँबाट स्थानीय घटनास्थलमा पुगेका थिए । उनीहरूले घाइतेलाई स्टेचरमा राखेर तत्कालै श्रीनगर स्वास्थ्य चौकी पुर्याएका हुन । तीनै जनाको श्रीनगर स्वास्थ्य चौकीमा प्राथामिक उपचार भइरहेको भएपनि चालक खड्काको अवस्था निकै गम्भिर देखिएकाले अहिले तिनैजनालाइ हेलीकप्टर मार्फत सुर्खेत लगिएको उद्धार गरिएको छ । श्रीनगर स्वास्थ्य चौकीले उपचार गर्न सम्भव नभएको भन्दै रिफर गरेपछि ठेकदार कम्पनीलाई जानकारी गराई उनीहरुकै पहलमा हेलीकप्टर मार्फत थप उपचारको लागि सुर्खेत लगिएको हो । उक्त सडक निर्माणको ठेक्का हुम्लाकै कङ्ग्री निर्माण सेवाका छिरिङ लामाको गरि रहेका छन् ।
समाचार र्राष्ट्रिय
ताजा खबर
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
नेपाली काँग्रेस हुम्लाको छ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्र्तगत गर्नुपर्ने गाउँपालिका अधिबेशनमा हालसम्म छ वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको...
फोहोरले भरिएको ढल सरसफाईमा लागे सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत
सि.टा. समाचारदाता
सिमकोट । वर्षादी ओढेर सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर वीस्ी ढल सरसफाई कार्यमा लागेका छन् । तीस घण्टा भन्दा बढी लगातार वर्षा...
हिल्सामा दुई फिट हिमपात
सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सीमा जोडिएका हिल्सा नाकामा दुई फिट फिट हिउ परेको छ । लगातारको वर्षापछि शनिबार रातीबाट हिल्सामा हिमपात सुरु हुँदा हालसम्म...
एक हप्ता पछि कर्णाली करिडोरको छारे भीरको सडक सुचारु
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै...
आज यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...
सन २०२६ लागेयता एक करोड भन्दा बढीद्धारा मानसरोवर कैलाशको दर्शन
सि.टा.समाचारदाता
सिमकोट । नौ महिनायता एक करोड भन्दा बढी हिन्दु एवं बौद्ध धर्मालम्बीहरुद्धारा मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्ने कार्य भएको छ । बौद्ध धर्मालम्बीको सन...
नेपाली काँग्रेस हुम्लाको चार वटा गाउँपालिकाको अधिबेशन सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका...