सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको टावर बिग्रीनु र खानेपानीको मुहानको पाईप पहिरोले बगाएपछि सिमकोटवासीले असहज स्थितीमा जीवन विताउदै आएका हुन ।
सदरमुकाम सिमकोटमा शनिबार चार वजेबाट मोवाईल र इन्टरनेट सेवाले काम गर्न छोडेको छ भने खानेपानी पनि धारामा आउन छोडेको सञ्चारकर्मी नन्द सिंहले बताए । ईन्टरनेट र मोवाईल सेवाका लागि जिल्ला बाहिर रहेको टावरमा समस्या आएको कारण सो सेवा अबरुद्ध भएको नेपाल टेलिकम हुम्ला शाखाले जनाएको छ । यो सेवा कहिलेबाट उपलव्ध हुन्छ भन्ने पनि एकिन छैन् । त्यसैगरि सिमकोटमा खानेपानीको पनि समस्या भई रहेको छ । लगातारको वर्षाको कारण सिमकोटलाई खानेपानी उपलब्ध हुँदै आएको हुमाने खोलाको मुहानको इन्टेकमा पानी आपुर्ती गर्ने पाईन नै बगाएको कारण यो समस्या आएको हो । अर्को कुरन सो पाईपलाईनको ठाउँठाउँमा पाईप पनि पहिरोले बगाएको छ । मर्मत कार्य आईतबार सुरु गरिएको भएपनि सम्पन्न हुन सकेको छैन । यसले गर्दा बिधुत समस्या लामो समयदेखि भोग्दै आएका सदरमुकाम सिमकोटवासीले एक साथ नेट, मोवाईल र खानेपानी समस्या भोग्नु परि रहेको छ । एनसेलका सिमले पनि राम्रो काम गरेको छैन । वल्र्डलिंकले भने इन्टरनेट सेवा ठिकै रुपमा सेवा उपलब्ध गराएको छ ।
फोटो क्याप्सन
हुम्लाको सदरमुकाम सिमकोट ।
समाचार प्रमुख समाचार
ताजा खबर
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...
नेपाली काँग्रेस हुम्लाको छ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्र्तगत गर्नुपर्ने गाउँपालिका अधिबेशनमा हालसम्म छ वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको...
फोहोरले भरिएको ढल सरसफाईमा लागे सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत
सि.टा. समाचारदाता
सिमकोट । वर्षादी ओढेर सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर वीस्ी ढल सरसफाई कार्यमा लागेका छन् । तीस घण्टा भन्दा बढी लगातार वर्षा...
हिल्सामा दुई फिट हिमपात
सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सीमा जोडिएका हिल्सा नाकामा दुई फिट फिट हिउ परेको छ । लगातारको वर्षापछि शनिबार रातीबाट हिल्सामा हिमपात सुरु हुँदा हालसम्म...
एक हप्ता पछि कर्णाली करिडोरको छारे भीरको सडक सुचारु
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै...
आज यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...
सन २०२६ लागेयता एक करोड भन्दा बढीद्धारा मानसरोवर कैलाशको दर्शन
सि.टा.समाचारदाता
सिमकोट । नौ महिनायता एक करोड भन्दा बढी हिन्दु एवं बौद्ध धर्मालम्बीहरुद्धारा मानसरोवर कैलाशको प्रत्यक्ष दर्शन गर्ने कार्य भएको छ । बौद्ध धर्मालम्बीको सन...
नेपाली काँग्रेस हुम्लाको चार वटा गाउँपालिकाको अधिबेशन सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका...