- सि.टा समचारदाता
परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । असोज ४ गते रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी महसंघ र नेपालपत्रकार महासंघ हुम्लाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरि मानवअधिकारकर्मी उत्पादन गर्नुका साथै मानवअधिकारको प्रत्याभूति गर्ने उदेश्यका साथ हुम्ला जिल्लामा पनि यो कार्यको थालनी गरिएको रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिए । शुक्रबार विहान ८ वजे सञ्चालन भएको कार्यक्रममा बोल्दै संयोजक विकले हुम्ला जिल्लामा पनि मानवअधिकारका क्षेत्रलाई क्रियाशिल बनाई सरोकारवाला निकायले गरेका मानवअधिकार उलंघनका विषयमा उठान गर्ने मानवअधिकार रक्षक सञ्जाल गठन गर्न थालेको उल्लेख गरे ।संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर मानवअधिकार रक्षक सञ्जाल गठन गर्न थालेको छ ।
उक्त सञ्जाल गठनका लागि इन्सेक लगायतका संघसंस्थाहरूको पनि ठूलो भूमिका रहेको भन्दै रोयम नेपालले विभिन्न संघसंस्थाहरूसंग सहकार्यमा सहकार्य गरेको छ । जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठनका लागि रोयम नेपालले पहिलोदिन इन्सेक, गैरसरकारी महासंघ, नेपाल पत्रकार महासं, मानव अधिकार क्षेत्रमा काम गर्ने संघसंस्था, नागरिक समाज र गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई सहभागि गराई युवाहरूको नाम समेत पहिचान गरि युवा मानवअधिकार रक्षक सञ्जालमा समावेश गरिने बताइएको छ । तर उक्त गठन कार्य भने भदौ ७ गते गरिने भएको छ । करीव २५ सदस्यीय युवा मानवअधिकार रक्षक सञ्जाल गठनपछि सो कमिटीले जिल्लाभरिको बस्तुस्थितीलाई बुझि त्यसको पहलकदमी गर्ने भएको छ । भने जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।
समाचार
ताजा खबर
राहादानी घरघरमा बिबरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबिच सम्झौता
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच एउटा सम्झौता पत्रमा हस्ताक्षगर्ने कार्य सम्पन्न भएको छ । जिल्ला भित्रका सेवाग्राहीको घरघरमा राहदानी...
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत...
यी स्थानमा आज राती भारी वर्षा हुने संभावना
सि.टा.समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना...
लिमीटेडले सहुलियतमा खाद्यन्न बाँड्ने
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट सहुलियत ( छुट ) खाद्यान्न बिक्री गर्ने भएको छ । लिमीटेडका प्रधान...
एक वर्षमा सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ को एक वर्षमा हिमाली जिल्ला हुम्लाबाट सात जना बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको...
मनसुन सक्रिय हुँदा आज यी प्रदेशमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ...
सल्लीमा सम्युक्त अस्थायी सुरक्षा पोष्ट स्थापना
सि. टा . समाचारदादा
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी सम्युक्त सुरक्षा पोष्ट स्थापना गरिएको छ । लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट...
प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीविच कार्यसम्पादन सम्झौता सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाही लगाएतका कर्मचारीविच एक वर्षका लागि...