सि.टा.समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाको माध्यामिक विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असोज १६ गतेबाट हुने भएको छ । गाउँपालिकाले यसअघि गरेको निर्णय अनुसार सो प्रतियोगिता दशै अगाडी सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताका तयारी पुरा भएको सिमकोट गाउँपालिका– ३ को आयोजक रलिङ माविले जनाएको छ । यो प्रतियोगितामा गाउँपालिका भित्रका मानसरोवर, बालमन्दिर, सैपाल हिमाल, कर्णाली , कैलाश, रामदेव र आयोजक रलिङ माविले सबै इभेन्टमा सहभागीता जनाउने भएका छन् । आयोजक रलिङ मावि बरगाउँ भएपनि सिमकोटमा प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि छात्रा छात्रका तेह्र वटा ईभेन्टहरु छुट्टा छुट्टै रुपमा सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि सात वटै विद्यालयबाट करिव साँढे चार सय छात्रा छात्रहरुले सहभागिता जनाउने छन् । आर्थिक सहयोग गाउँपालिकाको भएपनि निर्णय अनुसार प्रत्येक वर्ष पालो अनुसार विद्यालयले प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।
समाचार
ताजा खबर
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय बिरुद्ध पक्राउ पुर्जी...
सि.टा. समाचारदाता
सिमकोट । बाजुरा र हुम्ला जिल्ल्लाका स्थानीयविच लाम्पाटा च्याचौर र रानी खर्कको सिमा विवादलाई लिएर दुई जिल्लाको सिमाना कवाडीमा हुम्लाका स्थानीय माथि कुटपिट...
विश्वकपको नकआउट समीकरण स्पष्ट हुँदै, कुन टोलीलाई चाहिन्छ कस्तो नतिजा ?
सिमकोट । समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै जुलाई १९ मा हुने विश्वकप फाइनलसम्मको यात्रा विस्तारै स्पष्ट बन्दै गएको छ। पहिलो पटक ४८ टोली...
पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित
सि.टा. समाचारदाता
सिमकोट । एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती...
सुुरक्षा निकायद्धारा लागु औषध तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो
सि.टा। समाचारदाता
सिमकोट । लागु औषध तथा ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने कार्य भएको छ । जिल्लाका दुई वटा सुरक्षा निकायद्धारा सो...
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
सार्वजनिक विदामा सिमकोट गाउँपालिकाले कार्यालय सञ्चालन गर्ने
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको तीन दिन सार्वजनिक विदामा पनि सिमकोट गाउँपालिको कार्यालय सञ्चालनमा ल्याउने भएकोृ छ । आर्थिक वर्षको अन्तिम समय भएको र...
लाम्पाटा विवादलाई लिएर कवाडीमा अभद्र ब्यवहार गर्ने पाँच जना वाजुरका स्थानीय...