सि.टा. समाचारदाता
सिमकोट । युनिसेफले जारी गरेको प्रेस विज्ञप्ति अनुसार बाढीका कारण यस पटक २०७ जनाको मृत्यु भएको छ । जसमध्ये ३५ बालबालिका छन ।
प्रारम्भिक सूचनामा आधारित तथ्य अनुसार अझ धेरै व्यक्ति हराइरहेका छन् , व्यापक सम्पत्ति क्षती भएको छ र ठूलो जनसमूह विस्थापित भएको छ । पहिरो र सडकमा तेर्सिएका अवरोधहरुले उद्धार कार्यमा व्यवधान पुरायकाे छ । गत शुक्रबारदेखि परेको अविरल बर्षा विगत केही दशककै सबैभन्दा ठूलो हो। हालै भएको भारी बर्षाबाट उत्पन्न बाढीका कारण नेपालमा हजारौँ बालबालिका र तिनका परिवार प्रभावित भएका छन् । बालबालिका र युवाहरुका लागि तत्काल सहयोग आवश्यक छ। घरबार विहीन हुनाका साथै उनीहरुको सन्त्रास र उनीहरुको मानसिक स्वास्थ्य स्थितिलाई गम्भीरताका साथ लिएर आवश्यक सहयोग गर्नुपर्ने उनले बताएकी छन् । युनिसेफ नेपाल यहाँको सरकार तथा अन्य मानवीय सहयोग संस्थाहरुसँग मिलेर परिस्थितिको आँकलन गर्दै आवश्यक कारबाही गर्नमा लागिपरेको उक्त वक्तव्यमा बताइएको छ ।
समाचार
ताजा खबर
विद्यार्थीहरूको जीवन उपयोगी सीप तथा आत्मसुरक्षा सम्बन्धी तीनदिने तालिम सम्पन्न
सिमकोट । पछिल्लो समय विद्यार्थीहरूको जीवनमा विभिन्न प्रकारका अनैतिक क्रियाकलाप तथा अमानवीय घटनाहरू बढ्दै गइरहेका बेला यस्ता घटनाबाट कसरी...
सासद रोकायाको अगाडी बन्द सडक खुलाउन दुवै जिल्लाका सिडियोलाई गृहमन्त्रीको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा जिल्लाको धुलाचौरमा गरिएको बन्द खलाउनका लागि हुम्ला जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाका अगाडी...
चरन क्षेत्रका लागि घोरेटो बाटो निर्माण
सि.टा. समाचारदाता
हुम्ला । नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । यसअघि पशुबस्तुलाई चराउन र गोठालालाई जानका लागि घोरेटो बाटो नभएको कारण...
सिमकोट पुर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषित
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिका शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप दिगोपना सुनिश्चत गाउँपालिका घोषित भएको छ । यसका लागि तयार...
धुलाचौर बन्दको बिरुद्ध हुम्ला जिल्ला प्रशासन कार्यालय घेराउ
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग जिल्ला प्रशासन कार्यालय हुम्लालाई घेराउ गर्ने कार्य भएको छ...
पश्चिमी वायुको प्रभावले बिभिन्न भाग वर्ष हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने...
आगलागी पीडितकाे सहारा बन्दै गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपाल
सि. टा . समाचारदाता
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा आगलागी, बाढीपहिरो लगायत विभिन्न विपद्का घटनाबाट प्रभावित नागरिकका लागि गुडनेवर्स इन्टरनेसनल र...
कर्णाली करिडोरको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौर बन्द गर्नेलाई कारवाहीको माग गरिएको छ । बन्दको कारण उन्नाईस घण्टादेखि यात्रुहरु धुलाचौरमा अलपत्र...