सि.टा. समाचारदाता
सिमकोट । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ , साथै आज औँसी श्राद्ध पनि गरिन्छ ,पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक् । पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ । औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्नसकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको छ ।
समाचार
ताजा खबर
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गर्न
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...
नयाँ स्थायी कर्मचारी भर्नाका रोक
सि.टा. समाचारदाता
सिमकोट । सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन नभएसम्म नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ।
आजको सचिवस्तरीय बैठकले...
बुधबारबाट वर्षा कम हुने
सि.टा. समाचारदाता
सिमकोट ।जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
वर्षायाममा झाडापखाला, हैजा र डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
सि.टा. समाचरादाता
सिमकोट । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट...