सि.टा. समाचारदाता
सिमकोट । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् ।
साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो ।
गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
समाचार
ताजा खबर
खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि खुसीयाली
सि.टा.समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिका– ३ को वडा केन्द्र रहेको खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली भएका छन् । केही...
स्थानीय तहको पुनर्संरचना तयारी
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा छ महिनाअगाडि मात्रै स्थानीय तहको...
सर्केगाड गाउँपालिकाको कल्लास गाउँमा आगलागी
सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर–५ स्थित कल्लास गाउँमा आगलागी भएको छ ।...
पच्चिस हजार दरबन्दी कटौती
सि.टा. समाचारदाता
सिमकोट । सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका २२ वटा मन्त्रालय घटाएर १८ वटा कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने...
स्थानीयको सहमतिपछि भित्री सडक निर्माण कार्य धमाधम
सि.टा. समाचारदाता
सिमकोट । स्थानीय बासिन्दाहरुले ब्यक्तिगत जग्गा दिने र सडक निर्माण स्थलमा पर्ने घर भत्काउने सहमति गरेपछि भित्री सडकको निर्माण कार्यले...
हुम्लाका ११ विपन्न तथा दलित परिवारलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री हस्तान्तरण
सि.टा समाचारदाता
सिमकोट । बिकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि गरिब, दुःखी तथा विपन्न वर्गका परिवारलाई विभिन्न प्रकारका मानवीय सहयोग गर्दै आएका...
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई लागू गरेको छ। ।
प्रदेश सरकारको...
हिल्सामा चीनले कोरोनाको बेला सहयोग गरेको सेनिटाईजर बेवारिसे
सि.टा.समाचारदाता
सिमकोट। २०७७ सालमा कोरोनाका बेला चीनले हुम्ला जिल्लालाई सहयोग गरेको सेनिटाईजर हिल्सामा बेवारिसे अवस्था रहेको छ । चीनले सहयोग गरेपछि स्वास्थ्य...