सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका– ७ को धारापोरी गाउँको ठाडो ढुङ्गामा आईतबार पून सुख्खा पहिरो खसेको छ । एक्कासी माथिबाट पून तेस्रो पटक सुख्खा पहिरो खसेपछि आठ दिनयता सो सडक अवरुद्ध हुँदै आएको छ । उक्त सडक खण्डमा काम हेर्दै आएका निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र रावतले पहिले पहिरो गएको स्थानमै आईतबार तेस्रो पटक पहिरो खसेको बताए । पहिरो पन्छाएर सडक निर्माण गरि रहेको अवस्थामा पून पहिरो जाँदा काम अवरुद्ध भएको छ । यसअघि तीस मिटर पहिरो पन्छाएर सडक सफा गर्दै गरेको अवस्थामा सडकको पुर्व पट्टी दोस्रो पटक सुख्खा पहिरो आएर सडकको मर्मत कार्य रोकिएको थियो । पून पहिरो आएपछि काम समेत रोकिएको छ । यसअघि सडकमा माथिबाट आएको सुख्खा पहिरो कारण दुई सय मिटर सडक पुरिएको कारण यातायात सेवा पुर्ण रुपमा बन्द हुँदै आएको छ । पहिरोको कारण सडक अबरुद भएपछि सिमकोटबाट गएका यातायातका साधन चारटाँगेसम्म पुगेर सिमकोट फिर्ता हुने गरेका छन् भने हिल्साबाट आएका गाडी धारापोरी गाउँको माथिसम्म आउने गरेरका छन् । पहिरोले अबरुद्ध भएको सडकमा मानिस आउजाउ गर्न नसक्ने भएको कारण पैदल यात्रुहरु र खच्चड सवै चौगानफया गाउँ भएर जाने गरेका छन् । सो क्षेत्रको सडकमा दुई सय मिटर लम्वाई र डेढ सय मिटर माथिबाट सुख्खा पहिरो खसेको छ । पहिरोले तीन वटा बिधुतका पोलहरु ढालेको कारण बिधुत सेवा अबरुद्ध भएको छ । त्यसैगरि धारोपोरी गाउँका लागि खानेपानीको पाईपलाईन समेत पहिरोले बगाएको कारण पानीको समस्या सुरु भएको छ । सो खण्डको सडकमा हाल हिल्सा सिमकोट सडक आयोजनाको लगानीमा दाप्चा आरएन जेभी हेटौडाले निर्माण कार्य जारी राखेको थियो । सो खण्डको सडकको निर्माण कार्य आगामी पुस मसान्तसम्म सम्पन्न गरि सक्नु पर्छ । यसका लागि आयोजनाले आठ करोड रुपियाँ लागत लाग्ने गरि निर्माण कम्पनीसं सम्झौता गरेको थियो । पहिरो गएपछि निर्धारित मितिमा सडकको निर्माण कार्य सम्पन्न हुने कार्य समेत अन्यौलमा परेको छ । त्यसैगरि पहिरोले चौगानफया गाउँ जाने बाटो र मान बहादुर शाहीको घर समेत जोखिममा परेको छ । यसअघि गत आईतबार गएको थियो । त्यसयता यातायात सेवा अबरुद हुँदै आएको छ ।
समाचार
ताजा खबर
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकाया मतदाता भेट्न गाउँगाउँमा
सि.टा. समाचारदाता
सिमकोट । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सासद जयपति रोकाया यतिबेला मतदाता भेट्न गाउँगाउँमा पसेका छन...
सिमकोटको खानेपानी समस्या समाधान गर्न उपभोक्ता समिति बिघटनदेखि पाईपलाईन मर्मतसम्म गरिने
सि.टा. समाचारदाता
सिमकोट । हाल देखिएको सदरमुकाम सिमकोटको खानेपानी समस्या समधान गर्न वर्तमान उपभोक्ता समिति बिघटनदेखि पाईपलाईन मर्मतसम्मका कार्यहरु गरिने भएको छ । बिहीबार जिल्ला...
बेवारिसे महिलाको लास भेटियो
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँ जाने बाटोमा बेवारिसे अवस्थामा लास भेटिएको छ । सुचनाका आधारमा प्रहरीले उक्त बबेवारिसे लास भेटाएर...
आज यस्तो रहने छ देशमा मौसम
सि.टा. समाचारदाता
सिमकोट । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश,...
हुम्लामा को को ले बुझाए निर्वाचन खर्च
सि.टा.समाचारदाता
सिमकोट । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मध्य निर्वाचित प्रतिनिधिसभा सदस्य जयपति रोकाया सहित पाँच जनाले आफ्नो निर्वाचन खर्चको आयव्यय...
किशोरीलाई एचपिभी खोप लगाईने
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका दशदेखि चौध वर्ष उमेर समुहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर ( एचपिभि ) बिरुद्धको खोप चैत १५ गते भित्र...
लिमी कर्णालीमा ह्मुम पाईपबाट पुल निर्माण सम्पन्न
सि.टा.समाचारदाता
सिमकोट । उत्तरी नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा रहेको लिमी कर्णाली नदीमा ह्यूम पाईपबाट यातायातका साधन आवतजावत गर्ने पुल निर्माण गरिएको...
एचपिभि खोप सञ्चालन सम्वनिध स्थानीय तहका सरोकारवाला पक्षसंगका अभिमुखीकरण कार्यक्रम सुरु
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुखहरुसंगको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । एचपिभि...