सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि छ हजार आठ सय भन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् । सर्केगार्डमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै मतदाता संख्या पनि सार्वजनिक भएको हो । सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदका लागि हुन गई रहेको उपनिर्वाचनका लागि छ हजार ८१० मतदाताले मतदान कार्यमा सहभागिता जनाउन पाउने मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए । सर्केगार्डमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । उनले उपनिर्वाचनका लागि बाह्र वटा मतदान स्थलका लागि तेह्र वटा मतदान केन्द्र निर्धारण गरिएको बताए । मंसीर २ गते उम्मेदवारको मनोनयन दर्ता कार्य भएपछि निर्वाचनका काम सुरुवात हुनेछ । हालसम्म निर्वाचनमा खटाउने कर्मचारीको बारेमा एकिन नभएपनि खटनपटनका लागि समिति रहेको छ । सो समितिले निर्वाचनमा खटिने कर्मचारीको नामावली सिफारिस गरेपछि १० गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरेर बाह्र गतेसम्म तालिम दिई सकेपछि नजिकका मतदान स्थलम तेह्र्र गते कर्मचारी पुग्ने र टाढाका मतदानस्थलमा मंसीर १४ बिहानसम्म कर्मचारी पुग्ने उनले बताए । यस पटकको उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतमा जिल्ला न्यायधीस समेत रहेका बरालनै नियुक्त भएका छन भने सहायक निर्वाचन अधिकृतमा अदालतका श्रेस्तदार ज्ञानबहादुर खत्रि नियुक्त भएका छन् ।
समाचार
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...