सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको कालिकोटको जितेदेखि हुम्लाको खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परि रहेको छ । सो खण्डको सडक कच्ची र त्यस माथि धुलाम्मे भएको कारण यातायातका साधन त्यसमा फस्ने भएको कारण यात्रुले दुःख झेल्नु परि रहेको हो । सिमकोटबाट सुर्खेतसम्मको यात्रा गर्नु भएका यात्रु दिनेश बोहराले हुम्लाको खार्पुदेखि कालिकोटको जितेसम्म कम्तीमा धुलाम्मे सडकमा जीप फस्दा बाह्र स्थानमा गाडीबाट बाहिर ओलिएर हिडनु परेको बताए । बाक्लो बाक्लो धुलै धुलो भएको सडकमा ठुलादेखि साना यातायात साधनहरु फस्ने भएको कारण यात्रुले सास्ती झेली रहेको उनको भनाई छ । उनले खार्पुदेखि जितेसम्मको दुई सय किलो मिटर सडकमा तीस घण्टा यात्रा गर्नु परेको बताउदै यसको मुख्य कारण धुलाम्वे सडकमा गाडी फस्ने समस्या रहेको बताए । धेरै धुलोको कारण यात्रुहरुलाई रुघाखोकीको समस्या हुने गरेको बताउदै पैदल यात्रा झनै कठिन भएको तर गर्नै पर्ने बाध्यता हुम्लावासीलाई रहेको उनले बताए । गाडी चालक पुनर तामाङले ठाउँठाउँको कच्ची सडकमा धुलैधुलो हुने भएको कारण यातायातका साधनहरु फस्ने कार्य सामान्य जस्तै भएको जानकारी दिए । उनले कहाँ कति बेला गाडी फस्ने हो, भन्ने नसकिने अवस्था रहेकोले यात्रु निकाल्नु गाडी धकेल्नु पर्ने काम जारी रहने गरेको बताए । यसले गर्दा यात्रा पनि लामो हुने गरेको छ भने कतिपय स्थानमा पाँच छ घण्टा गर्नु परि रहेको छ । यसले गर्दा यात्रु तथा चालकहरुले भोकै यात्रा गर्नु परि रहेको छ । हाल यो सडक खण्डमा यात्रुहरुको कठि यात्रा हेर्दा यसको पिडा बुझ्ने निकाया नै नभएको भान यात्रुहरुलाई हुने गरेको छ ।
समाचार
ताजा खबर
भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान
सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम...
देशका विभिन्न भागमा मध्यम र भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी...
वागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग
सि.टा. समाचारदाता
सिमकोट । दुर्गमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट सहयोग गरिएको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्याउन र अभिभावकको आर्थिक बोझ कम गर्नका...
कर्मचारीका लागि आचारसंहिता सार्वजनिक
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ...
पहिलो काम जिल्लामा शान्ति सुरक्षा कायम गरिने : नयाँ प्रजिअ गुरागाई
सि.टा. समाचारदाता
सिमकोट । नयाँ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा आफ्नो पहिलो काम शान्तिसुरक्षा कार्यम गर्नु रहेको बताएका...
आज देशका अधिकाँस भागमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन,...
सशस्त्र प्रहरीको कार्यालय भवन निर्माणका लागि पौने दश करोड बजेटको ब्यवस्था
सि.टा. समाचारदाता
हुम्ला । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म र हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट ( विओपो ) भवन निर्माणका लागि...
अव भनुसनमा कर्मचारी सरुवा नहुँने
सि.टा. समाचारदाता
सिमकोट । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ । लामो समयदेखि झाँगिँदै आएको...